मुलुकको आर्थिक विकासमा सबै लाग्नुपर्नेमा एमालेको जोड

काठमाडौँ, १२ कात्तिक : नेकपा (एमाले) का मुख्य सचेतक पदम गिरीले आफ्नो पार्टी सरकार ढाल्ने खेलमा नलागेको जिकिर गर्नुभएको छ । उहाँले अन्य राजनीतिकि दल र तिनका नेताले वर्तमान सरकार परिवर्तन गर्नुपर्छ भनिरहेको सन्दर्भमा आफ्नो पार्टी भने सरकार ढाल्ने खेलमा नलागेको जिकिर गर्नुभयो । प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै मुख्य सचेतक गिरीले मुलुकको आर्थिक क्षेत्र […]

Continue Reading

प्रादेशिक अस्पताललाई स्वास्थ्य उपकरण प्रदान

काठमाडौँ, १२ कात्तिक : टोखा चण्डेश्वरी प्रादेशिक अस्पताललाई स्वास्थ्य उपकरण सहयोग गरिएको छ । नेपाली कांग्रेसका नेता एवं काठमाडौँ क्षेत्र नं ५ का सांसद प्रदीप पौडेलको पहलमा लायन्स क्लब अफ काठमाडौँले उपलब्ध गराएको ‘थाइराइड हर्मोन भिटामिन बि १२ भिटामिन डि तथा क्यान्सर चेकजाँच प्रयोगशाला’ तथा ‘ब्लड जाँच’ यन्त्र आज हस्तान्तरण गरिएको हो । बागमती प्रदेश […]

Continue Reading

दुर्घनामा परी प्रहरी जवानको मृत्यु

बारा, ११ कात्तिक : मोटरसाइकल दुर्घटनामा परी प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्ला कञ्चनपुर भीमदत्त नगरपालिका–११ घर भई इलाका प्रहरी कार्यालय निजगढ बारामा कार्यरत प्रहरी जवान आकाश सुनार रहेको प्रहरी उपरीक्षक सुशप्रसाद काफ्लेले जानकारी दिनुभयो । आज बिहान ७ः३० बजेको समयमा निजगढ नगरपालिकाबाट वडा नं ८ बाट जीतपुरसिमरा उपमहानगरपालिका–१६ काँठगाटतर्फ मोटरसाइकल चोरी […]

Continue Reading

दोस्रो दिन पनि नवदुर्गाको प्रसाद र आशीर्वाद थाप्ने क्रम जारी

काठमाडौँ, ८ कात्तिक ः आश्विन शुक्ल एकादशीका दिन आज नवदुर्गाको प्रसाद स्वरुप टीका एवं जमरा लगाउन र आशीर्वाद थाप्न मान्यजनका घरमा जानेको चहलपहल बढेको छ ।विजयादशमीका दिन नौ दिनसम्म पूजा आराधना गरी देवी विसर्जन गरेपछि सुरु भएको प्रसाद लगाउने र मान्यजनबाट आशीर्वाद लिने क्रम कोजाग्रत पूर्णिमाका दिनसम्म जारी रहन्छ । पहिलो मान्यजनकहाँ जान नपाएकाहरु आज […]

Continue Reading

थिमिमा कुभिण्डेजात्रा मनाइयो

भक्तपुर, ८ कात्तिक ः मध्यपुर थिमिस्थित बालकुमारीमा मनाइने प्रसिद्ध कुभिण्डेजात्रा आज मनाइएको छ । नेवार भाषामा खाँः भनेर चिनिने सो जात्रा घटस्थापनाको दिन थिमिको लायकूस्थित तलेजू मन्दिरमा जमरा राखेर सुरुभएको थियो । कुभिण्डे जात्रामा फूलपातीका दिन सिद्धिकाली मन्दिरबाट फूलपातील्याई तलेजू दशैँघरमा भित्र्याएपछि नवमीका दिन राँगो र बोकाको टाउको बलि दिने परम्परा रहिआएको छ । नवमीका […]

Continue Reading

बाँकेमा मुस्लिम समुदायका अगुवाहरुले यसरी मनाए दसैँ

जानकी (बाँके), ८ कात्तिक ः सद्भावको सहरले चिनिएको नेपालगञ्जमा बडादसँैंको दिन मुस्लिम समुदायका अगुवाहरुले पनि आफ्ना मान्यजनबाट टीका जमरा लगाएर दसँैं मनाएका छन् । मङ्गलबार हिन्दूहरुको महानपर्व बडादसैँंका अवसरमा मुस्लिम अगुवाहरुले दसँैंको टीका र जमरा लगाएर धार्मिक सद्भावलाई निरन्तरता दिँदै आफ्ना मान्यजनबाट टीका जमरा लगाएर दसँैं मनाएका हुन् । बाँकेका मुस्लिम अगुवा तथा नेपाल उद्योग […]

Continue Reading

गाजामा कुनै मानवीय सङ्कट छैन– इजराइली प्रतिरक्षा फौज

प्यालेस्टिनीहरूलाई दक्षिणतिर जाने आदेशका बीच इजराइली प्रतिरक्षा फौज (आईडीएफ) ले गाजापट्टीमा ‘कुनै मानवीय सङ्कट’ नभएको दाबी गरेको दि टाइम्स अफ इजराइलले शनिबार बताएको छ । आईडीएफका अनुसार उत्तरी गाजाको करिब ११ लाख जनसङ्ख्यामा करिब सात लाख मानिस पछिल्लो केही दिनमा दक्षिणतिर गएका छन् । “अहिलेसम्म गाजामा कुनै मानवीय सङ्कट छैन, गाजापट्टीको दक्षिणमा केही दिनमा मानिसहरूलाई […]

Continue Reading

दसैँसँगै गाउँघरमा चहल पहल बढ्यो

टीकापुरकी चन्द्रादेवी शाहीका छोराबुहारी ६ वर्षपछि दसैँ मनाउन घर फर्किएका छन् । । भारतमा रहेका उनीहरु घर फर्केपछि चन्द्रादेवीको खुशीको सीमा छैन । ‘‘अहिलेसम्मकै रमाइलो दसैँ भएको छ । यस वर्ष म निकै खुशी छु’’, उहाँ भन्नुहुन्छ, ‘‘बालबच्चा सहित भारतमा बस्ने छोरा घर फर्किएको छ । यस वर्ष परिवारसँग रमाइलोसँग मनाउन थालेका छौँ ।’’ टीकापुर […]

Continue Reading

खाद्यले खसीबोका बिक्री गर्ने, जीउँदो खसी किलोको छ सय ८०

काठमाडौँ, २८ असोज : खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दसैँका लागि भोलि मङ्गलबारदेखि बिक्री गर्ने खसीबोका तथा च्याङ्ग्राको मूल्य निर्धारण गरेको छ । कम्पनीले जीउँदो खसीबोका प्रतिकिलो रु छ सय ८० तथा च्याङ्ग्रा प्रतिकिलो रु एक हजार दुई सय ६० मा बिक्री गर्नेछ । उक्त मूल्यमा उपभोक्ताले प्रतिकिलो रु १० छुट पाउनेछन् । कम्पनीको थापाथलीस्थित […]

Continue Reading

नवरात्रको तेस्रो दिन: गीत संगीतमा लागेकाले विशेष पूजा आराधना गर्ने चन्द्रघण्टा देवी

काठमाडौ । बडा दसैं एवं नवरात्रको तेस्रो दिन आज दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ । नवदुर्गामध्येकी तेस्रो देवी चन्द्रघण्टाले हातमा चन्द्रमाको आधार भएको घण्ट लिने भएकाले नै यिनको नाम चन्द्रघण्टा रहन गएको भन्ने विभिन्न पौराणिक एवं धर्मशास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ । यस्ती देवीको पूजा आराधनाले शक्ति […]

Continue Reading