परियार सेवा समाजको ३१ औ स्थापना दिवस सम्पन्न,राज्यलाई योगदान गर्नेहरूलाई गरियो सम्मान
काठमाण्डौं । परियार सेवा समाजको ३१ औं स्थापना दिवस मिति २०८३ जेठ २६ गतेका दिन समाजका केन्द्रीय अध्यक्ष नारायण परियारको अध्यक्षतामा काठमाडौंको अनामनगर स्थित सामाजिक विकास समाजको हलमा सम्पन्न भएको छ । यस समाजको ३१ औं स्थापना दिवसको उपलक्ष्यमा राज्यलाई योगदान गरेका व्यतित्वहरूलाई सम्मान समेत गरिएको थियो । सम्मानित हुनेहरू क्रमशः सिजन 6 नेपाल आइडल […]
Continue Reading