जेन्जी आन्दोलनपछि निजी क्षेत्र अन्योलमा, पूँजी पलायन र मुद्रा स्फीति बढ्ने खतरा छः अध्यक्ष विष्णुभाई श्रेष्ठ

  ३० असोज, काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका निबर्तमान अध्यक्ष विष्णुभाई श्रेष्ठले देशमा जेन्जी आन्दोलनपछि उत्पन्न राजनीतिक र आर्थिक अनिश्चितताले निजी क्षेत्र गम्भीर अन्योलमा परेको टिप्पणी गर्नुभएको छ । राम गैरे  संगको कुराकानीमा  उहाँले हालको अवस्थालाई “न त स्थायित्वको संकेत देखिने, न त विश्वास जगाउने समय” भन्दै निजी क्षेत्रका लगानीकर्ता उत्साहविहीन बनेको बताउनुभयो । […]

Continue Reading

  अहिले फेरि डेंगु संक्रमितको संख्या बढिरहेको छ, यसको कारण के होला ?  नेपालमा विशेषगरी मनसुनपछि डेंगु संक्रमितको संख्या बढ्ने गरेको छ । हुन त मनसुनदेखि नै यसको संख्या बढ्न थालेको हुन्छ । तर, मनसुनपछि लामखुट्टेलाई प्रजनन गर्न सहज हुने परिस्थिति सिर्जना हुन्छ । जस्तो, स्थिर जमेको पानी र ठिक्कको तापक्रम लामखुट्टे वृद्धिका लागि उपयुक्त हुन्छ । यही अवधिमा केही […]

Continue Reading

चुनौतीभित्र अवसर पनि छ : महान्यायाधिवक्ता भण्डारी

काठमाडौँ । नेपालको इतिहासमा पहिलो महिला महान्यायाधिवक्ता सविता भण्डारी बराल कानुन व्यवसायी भएर ४० वर्षभन्दा कामभन्दा बढी काम गर्नुभयो । विसं २०१७ पुस ६ गते राजविराजमा जन्मिनुभएकी वरिष्ठ अधिवक्ता भण्डारीको कानुन व्यवसायमा सक्रिय हुनुहुन्थ्यो । उहाँले कानुनमा स्नातक गर्नुभएको छ । केही वर्षअघि राष्ट्रिय सूचना आयोगमा सूचना आयुक्त भएर पनि काम गर्नुभयो । प्रधानमन्त्री सुशीला […]

Continue Reading

चाडपर्व लक्षित मात्र होइन, सधैँभरिलाई सहुलियत मूल्यको पसल चलाउने तयारी छ : प्रमुख गुप्ता

बिक्री गर्ने गछौँ । सहुलियत मूल्यको पसलबाटै दाङको तोरीको तेललाई समेत बिक्री गर्ने गरि सोचेका छौँ । त्यसका लागि स्थानीय तहले सहयोग गरिदिए धेरै सहज हुने थियो । त्यसको लाभ किसानले समेत लिन पाउने अवस्था बन्ने थियो । — सहलियत मूल्यको पसल घोराहीलाई मात्र भयो, देउखुरी र पश्चिम क्षेत्रका नागरिकलाई सेवा लिन अप्ठेरो भयो भन्ने […]

Continue Reading

अन्तराष्ट्रिय सिद्धान्त, मुल्य, मान्यता अनुसार सहकारीलाई ब्यबस्थित गर्नेछौ -ओमदेबी मल्ल अध्यक्ष राष्ट्रिय सहकारी महासंघ

  राष्ट्रिय सहकारी महासंघकी अध्यक्ष ओमदेबी मल्ल सहकारी अभियन्तामात्र होइन   कानून बनाउने  संसदको पुर्ब सभासद पनि हुनुहुन्छ । सहकारी सम्बन्धि राष्ट्रिय अन्तराष्ट्रिय ज्ञान र आबद्धता हाँसिल गरी सक्नुभएकी उहाँ मेहनती,संघर्षशिल, सक्षम, सफल र अब्बल महिला नेतृको रुपमा समेत परिचित हुनुहुन्छ । उहाँले सहकारी कर्ता अभियन्ता, नेतृत्वकर्तादेखि कानून निर्माता सम्मको अनुभब हाँसिल गर्नुभएको छ । अहिले […]

Continue Reading

राप्रपाप्रति जनताको आकर्षण बढी रहेको छ

उद्धव थापा प्रदेश सभा सदस्य, राप्रपा उम्मेदवार काठमाण्डौं क्षेत्र नं. ८ (ख) तपाई प्रदेश सभा सदस्यमा काठमाण्डौं क्षेत्र नं. ८(ख) मा राप्रपाबाट उम्मेदवार बन्नु भएको छ । कस्तो अनुभव गर्नु भएको छ ? यो मेरो लागि अवसर हो । पार्टीले विश्वास गरेर टिकट दिएर प्रदेश सभा सदस्यमा उठ्ने मौका दिएको छ । यसबाट, म जस्तै […]

Continue Reading

हामी राष्ट्रवादी हौं, हाम्रा एजेण्डा स्पष्ट छन्

विष्णुप्रसाद आचार्य प्रतिनिधिसभा सदस्य, राप्रपा उम्मेदवार काठमाडौं क्षेत्र नं ६ निरन्तर समाजसेवामा समर्पित तथा शिक्षा क्षेत्रमा लामो समय खर्चेका ठमेल काठमाडौं निवासी विश्णुप्रसाद आचार्य सवैमाझ परिचित नाम हो । आचार्य राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट प्रतिनिधिसभा सदस्यमा काठमाडौं क्षेत्र नं ६ मा उम्मेदवार रहेका छन् । उनी नेपालको राजनीतिलाई राम्ररी बुझ्ने र विश्लेषण गर्नसक्ने एक विश्लेषक […]

Continue Reading

म जस्तो अर्को उम्मेदवार यो क्षेत्रमा छैनन्

सुरेन्द्र ढकाल, समाजसेवा, राजनीति तथा पत्रकारिता क्षेत्रमा चिनाइरहनु पर्ने नाम होइन । जनतामाझ लोकप्रिय रहेका ढकाल नेकपा मालेका तर्फबाट प्रतिनिधिसभा सदस्य पदमा काठमाडौ क्षेत्र नं १ मा प्रत्यक्ष उम्मेदवार उठेका छन् । आफ्नै सबै सम्पत्तिको सुरेन्द्र ढकाल प्रतिष्ठान बनाई त्यसको व्याजबाट निमुखा वालबालिकाको शिक्षा तथा सामुदायिक विद्यालयको विकासमा सक्रिय रहेका सुरेन्द्र ढकाल वरिष्ठ समाजसेवी हुन् […]

Continue Reading

नीतिनिर्माण तहमै शसक्त भूमिका खेल्न मेरो उम्मेदवारी हो :कुन्ती पोखरेल

प्रतिनिधि सभा सदस्य, राप्रपा उम्मेदवार, काठमाण्डौं क्षेत्र नं. २ काठमाडौ क्षेत्र नं. २ मा प्रतिनिधि सभा सदस्यमा राप्रपाको तर्फबाट उम्मेद्वार बन्नुभएको छ , तपाईको उम्मेद्वारी किन ? राप्रपाको तर्फबाट म प्रतिनिधि सभा उम्मेदवार बनेकी छु । पार्टिले मलाइ विश्वास गरेर यो अवसर दिएको छ । म सक्षम युवा उद्यमी हुँ । देशको राजनैतिक दुरावस्था र […]

Continue Reading

विकृति, विसङ्गती र भागबण्डा राजनीतिको विरुद्ध मेरो दावेदारी हो

डा. ज्ञान बस्नेत प्रतिनिधि सभा सदस्य, स्वतन्त्र उम्मेदवार काठमाण्डौं क्षेत्र नं. ९ डा. ज्ञान बस्नेत यति बेला काठमाण्डौं क्षेत्र नं. ९ मा चर्चित हुनु हुन्छ । चर्चित हुनुको प्रमुख कारण उहाँले यस क्षेत्रबाट आगामी प्रतिनिधि सभा सदस्य पदमा उम्मेदवारी घोषणा गर्नु भएको छ । भोजपुरमा जन्मेर विभिन्न संघर्ष गर्दै यति बेला बस्नेत काठमाण्डौं जिल्ला चन्द्रागिरी […]

Continue Reading