नवनियुक्त परराष्ट्रमन्त्री बालानन्द शर्माले पदभार ग्रहण

राजनीति समाचार
Sewa Prawaha लोक सेवा र प्रशासन सम्बन्धी डिजिटल पत्रिका

 


नवनियुक्त परराष्ट्रमन्त्री बालानन्द शर्माले शुक्रबार पदभार ग्रहण गरेका छन्। राष्ट्रपति कार्यालयमा आयोजित समारोहमा शपथग्रहण गरेलगत्तै उनी परराष्ट्र मन्त्रालय पुगेर औपचारिक रूपमा पदभार ग्रहण गरेका हुन्।


पदभार ग्रहणपछि मन्त्री शर्माले मुलुकको हित, कूटनीतिक सम्बन्ध सुदृढीकरण तथा मन्त्रालयको सुधार र प्रगतिका लागि आफू प्रतिबद्ध रहेको बताएका छन्। उनले विदेश नीतिलाई राष्ट्रिय हित अनुकूल प्रभावकारी बनाउन प्रयास गर्ने पनि संकेत गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *