जुम्ली किसानले राखे मार्सी धानको बेर्ना

जुम्ला । यहाँको प्रसिद्ध मार्सी धानको बीउ राखिएको छ । परम्परागत रीतिरिवाजअनुसार चैत १२ गते घरमा उमारेको बीउ चैत २० गते बेर्ना राख्ने चलन रहिआएकाले यस वर्ष पनि सोहीअनुसार गरिएको नागरिक समाज जुम्लाका संयोजक राजबहादुर महतले जानकारी दिए । पुरानो संस्कारअनुसार चैत १२ गते बीउलाई बोराभित्र राखेर पानीमा भिजाइन्छ । १६ गते बाहिर निकालिन्छ र […]

Continue Reading

भावी अध्यक्ष अञ्जन श्रेष्ठको टिम घोषणा

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को आगामी ६०औं वार्षिक साधारण सभा तथा निर्वाचनका लागि भावी अध्यक्ष अञ्जन श्रेष्ठको टिम तयार भएको छ । वरिष्ठ उपाध्यक्ष श्रेष्ठ६० औं साधारणसभा पछि  स्वतः अध्यक्ष बन्दैछन् । सोमबार एक कार्यक्रम आयोजना गर्दै यस समूहले आफ्नो उम्मेदवारी घोषणा गरेको हो । यस प्यानलमा वस्तुगत संघको तर्फबाट शिवप्रसाद घिमिरेले […]

Continue Reading

घट्यो पेट्रोल र डिजेलको भाउ

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । निगमले गएराति १२:०० बजेदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर तीन रूपैयाँले घटाएको छ । यस्तै, डिजेल र मट्टितेल प्रतिलिटर एक रूपैयाँले घटेको छ । निगमले तय गरेको नयाँ मूल्यसूचीअनुसार पेट्रोल प्रतिलिटर एक सय ५६ र डिजेल र मट्टितेल प्रतिलिटर एक सय ३६ रूपैयाँ […]

Continue Reading

सुर्खेतमा विद्यार्थीहरूलाई न्यानो कपडा वितरण

सुर्खेत । दाता ओङ्छु शेर्पाको उदार सहयोगमा सामुदायिक विकास केन्द्र नेपाल (सीडीसीएन) ले जाडो मौसम लक्षित कार्यक्रम अन्तर्गत आर्थिक रूपमा कमजोर परिवारका ५० जना विद्यार्थीलाई ज्याकेट र विद्यालय झोला वितरण गरेको छ। उक्त विद्यार्थीहरू श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय, चादनिचौकी, वीरेन्द्रनगर नगरपालिका–९, सुर्खेतमा अध्ययनरत छन्। वितरण कार्यक्रममा सामुदायिक विकास केन्द्र नेपालकी अध्यक्ष राधा माताङ्गी तथा […]

Continue Reading

नागरिक लगानी कोषको ३१ औं साधारणसभा सम्पन्न:सञ्चालकमा घिमिरे निर्वाचित

काठमाडौं । नागरिक लगानी कोषको ३१ औं वार्षिक साधारणसभा मिति२०८२पुस३०गतेका दिन कोषको सञ्चालक समितिका अध्यक्ष तुलसी प्रसाद घिमिरेको अध्यक्षतामा काठमाडौको नयाँवानेश्वरमा सम्पन्न भएको छ ।यस ३१ औ साधारणसभाको र्निवाचन बाट सञ्चालक समितीमा सर्वसाधारण सेयरधनीको तर्फवाट नारायण प्रसाद घिमिरे निर्विरोध निर्वाचित भएका छन् । सभामा कोषका सञ्चालक ,शेयरधनी,कानुनी सल्लाहकार ,लेखापरिक्षक तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति […]

Continue Reading

सिन्धुलीमा एसबीआई बैंकको ३ करोड लुटियो

काठमाडौं । सिन्धुलीको घ्याङ्लेखमा नेपाल एसबीआई बैंक लुटिएको छ । मंगलबार साँझ ६ जनाको नकावधारी समूहले बैंकबाट ३ करोड १० लाख ९५ हजार रुपैयाँ लुटपाट गरेर फरार भएको हो । नकावधारी समूहले बैंकका सुरक्षागार्डलाई कुटपिट गरेर सेफमा भएको रकम लुटेर फरार भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रमुख एसपी लालध्वज सुवेदीले जानकारी दिए । उनका […]

Continue Reading

ग्रील तथा स्टील व्यवसायी महासंघको साधारण सभा सम्पन्न

काठमाडौँ । ग्रील तथा स्टील व्यवसायी महासंघ नेपालको ३० औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । देशभरका ग्रील तथा स्टील व्यवसायीहरूको उपस्थितिमा काठमाडौंमा सम्पन्न साधारण सभाले व्यवसायलाई मर्यादित, पारदर्शी र व्यवस्थित प्रणालीमा अघि बढाउने प्रतिबद्धता समेत जाहेरगरेको छ । साधारण सभाले बैंक तथा वित्तिय संस्थाको ब्याजदरको चाप, निर्माण सामग्री बजारको अस्थिरता, कुशल जनशक्तिको अभाव, […]

Continue Reading

काठमाडौंमा ‘राष्ट्रिय घर निर्माण फेस्ट’ दोस्रो संस्करण हुँदै

काठमाडौं । दोस्रो संस्करणको घर निर्माण फेस्ट २०८२ को घोषणा गरिएको छ । घर निर्माण फाउण्डेसनले पुस १२ देखि १५ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा फेस्टफेस्टको दोस्रो संस्करण गर्न लागेको हो ।   घर निर्माण फाउण्डेसनले निर्माण सम्बन्धी नेपालको सबैभन्दा ठूलो मेलाका रूपमा फेस्ट आयोजना गर्न लागिएको जानकारी दिएको हो । ४० हजार दर्शकले अवलोकन गर्ने अनुमान गरिएको […]

Continue Reading

नेपाल विद्युतीय व्यवसायी महासंघको १६औँ वार्षिक साधारणसभा तथा छैठौं महाधिवेशन सम्पन्न: दिलिप कुमार अग्रवालको नेतृत्वमा नयाँ कार्यसमिति चयन

२९ ,कार्तिक , काठमाडौं | नेपाल विद्युतीय व्यवसायी महासंघले आफ्नो १६औँ वार्षिक साधारणसभा तथा छैठौं महाधिवेशन राजधानीमा भव्य रूपमा  सम्पन्न भएको  छ।मिति २०८२ कार्तिक २९ गतेका दिन देशभरका जिल्ला, नगर तथा एसोसिएट सदस्यहरूको सहभागितामा सम्पन्न महाधिवेशनबाट श्री दिलिप कुमार अग्रवाल महासंघको सातौँ कार्यकाल (आगामी ३ वर्ष) का लागि अध्यक्ष पदमा निर्वाचित भएका छन्। महासंघ देशको […]

Continue Reading

उद्यमी-व्यवसायी रअर्थतन्त्रका समस्याको समाधानको लागि महासङ्घ निरन्तर लागिपरेको छ-

  काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले उद्यमी, व्यवसायी र अर्थतन्त्रका समस्या समाधानमा महासङ्घले ‘ट्रबलसुटर’ को काम गरिरहेको बताएका छन् । शनिबार काठमाडौँमा आयोजित नेपाल विद्युतीय व्यवसायी महासङ्घको १६औँ वार्षिक साधारणसभा एवं छैटौँ महाधिवेशनको  उद्घाटन गर्दै उन्ले उद्यमी, व्यवसायी तथा अर्थतन्त्रका हरेक समस्याको समाधानको लागि महासङ्घ निरन्तर लागिपरेको बताए । उनले त्यसका […]

Continue Reading