सार्वजनिक लेखा समितिको सभापतिमा नेकपा एमाले र नेपाल कम्युनिस्ट पार्टीले नेपाली कांग्रेसका उम्मेदवारलाई सघाउने

राजनीति समाचार
Sewa Prawaha लोक सेवा र प्रशासन सम्बन्धी डिजिटल पत्रिका

काठमाडौँ । सार्वजनिक लेखा समितिको सभापतिमा नेकपा एमाले र नेपाल कम्युनिस्ट पार्टीले नेपाली कांग्रेसका उम्मेदवारलाई सघाउने भएका छन् ।

सिंहदरबारमा बसेको विपक्षी दलहरूको बैठकले यस्तो निर्णय गरेको नेकपाका सांसद युवराज दुलालले जानकारी दिएका हुन् । उनका अनुसार लेखा समितिको सभापतिमा कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने विषयमा विपक्षी दलहरूबीच सहमति जुटेको छ ।

प्रतिनिधिसभाअन्तर्गत संसदीय समितिका सभापतिका लागि आज मनोनयन दर्ता भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *