दार्चुलामा पहिलोपटक प्रज्ञा–नारी काव्य सङ्गोष्ठी सम्पन्न
दार्चुला : नेपाल प्रज्ञा–प्रतिष्ठानको आयोजनामा सुदूरपश्चिम प्रदेशस्तरीय ‘प्रज्ञा–नारी काव्य सङ्गोष्ठी, गायन तथा कार्यपत्र प्रस्तुति’ कार्यक्रम दार्चुलाको खलङ्गामा पहिलोपटक सम्पन्न भएको छ । कार्यक्रम स्थानीय संस्था मानसखण्ड गुरुकुलको सहआयोजनामा गरिएको हो । नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईको प्रमुख आतिथ्यमा दार्चुला बहुमुखी क्याम्पसको सभाकक्षमा आयोजित कार्यक्रमको उद्घाटन गरिएको थियो । सो अवसरमा कुलपति राईले ‘सबै भाषा, सबै […]
Continue Reading