विपी कोइराला बहुआयामिक व्यक्तित्व : नेता डा रिजाल

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री डा मीनेन्द्र रिजालले विपी कोइराला बहुआयामिक व्यक्तित्व भएको बताउनुभएको छ । आइतबार एक सय १०औँ विपी जयन्तीका अवसरमा बैतडीको पाटनमा तरुण दलले आयोजना गरेको प्रशिक्षण तथा वेबसाइट उद्घाटन कार्यक्रममा उहाँले विपी आफैँमा बहुआयामिक व्यक्तित्व भएको बताउनुभयो । बिपी राष्ट्रिय, अन्तर्राष्ट्रिय तहको नेता र राजनीतिक विचारक मात्रै नभएर साहित्यकार पनि […]

Continue Reading

नाम परिवर्तन भएसँगै जुट्यो सहमति

काठमाडौँ, चलचित्र ‘एक भगवत् गीता’ को शीर्षक परिवर्तन गरेर प्रदर्शन गर्ने सहमति जुटेको छ । आज चलचित्र विकास बोर्डमा भएको छलफलमा विश्व हिन्दू महासङ्घ, शिव सेना नेपाल, विश्व हिन्दू युवा सङ्घ, जगत्गुरु आश्रमलगायत १३ संस्था आबद्ध हिन्दू जागरण नेपालले नयाँ नाम ‘एक भगवत् र एक गीता (सामाजिक कथा) नाममा चलचित्र प्रदर्शन गर्दा आपत्ति नरहेको जनाएको […]

Continue Reading

“सितोरियो करातेमा पुन: दावा गुरुङ्ग अध्यक्षमा सर्वसम्मत निर्वाचित”

खेलकुद बाराको निजगढमा जारी नेपाल सितोरियो कराते संघको दोश्रो ऐतिहाशिक साधारण सभा तथा महाधिवेशन ( निर्वाचन ) सर्वसम्मत रुपमा सम्पन्न भएको छ । उक्त निर्वाचनमा अध्यक्षमा दावा गुरुङ्ग पुन:सर्वसम्मत बाट निर्वाचित भएका छन । बरिष्ठ उपाध्यक्षमा मजेन्द्र सिंह,उपाध्यक्षहरुमा राजिव थापा,किशोर भट्टराई र पाल्छाङ हेन्जन निर्वाचित भए । देव कुमार लामा, प्रकाश मोहन धौवडेल ,प्रेमलाल बोम्जन,बिजयमान […]

Continue Reading

भैरहवाबाट हङकङ र नयाँ दिल्लीमा उडान गर्दै नेपाल एयरलाइन्स

काठमाडौँ, १० भदौ : राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले यही भदौ १२ गतेदेखि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हङकङ र भारतको दिल्लीमा नियमित उडान गर्ने भएको छ । निगमले काठमाडौँलाई ट्रान्जिट बनाएर भैरहवाबाट हङकङ र दिल्लीमा नियमित उडान भर्ने गरी टिकट बुकिङ खुला गरेको हो । भैरहवाबाट हरेक मङ्गलबार हप्ताको एक उडानबाट सुरु […]

Continue Reading

मन्त्री जोशीको निर्देशनपछि अस्पतालहरूको पार्किङ शुल्क हट्यो

चितवन, १० भदौ : बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीको निर्देशनपछि जिल्लाका अस्पतालहरूले पार्किङ शुल्क हटाएका छन् । चितवन मेडिकल कलेजबाहेक सबै अस्पतालमा पार्किङ निःशुल्क गरिएको हो । मेडिकल कलेजले केही दिनभित्रै पार्किङ निःशुल्क गर्ने जनाएको छ । भरतपुर अस्पतालले आजदेखि पार्किङ शुल्क हटाएको छ । यसअघि नै अन्य अस्पतालहरूले पार्किङ शुल्क हटाएका थिए । केही […]

Continue Reading

इञ्जिनियरिङ अध्ययन संस्थानको शुल्क वृद्धि फिर्ता लिन नेविसङ्घको माग

काठमाडौँ, १० भदौ : नेपाली कांग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) ले इञ्जिनियरिङ अध्ययन संस्थानले गरेको शुल्क वृद्धि फिर्ता लिन माग गरेको छ । नेविसङ्घ केन्द्रीय समितिले आज इञ्जिनियरिङ अध्ययन संस्थानले एक सय ४४ प्रतिशतसम्म शुल्क वृद्धि गर्दा नेपाली विद्यार्थी मारमा परेको भन्दै शुल्क वृद्धि फिर्ता लिन माग गर्दै बालुवाटारमा प्रदर्शन गरेको हो […]

Continue Reading

पहिराले खोटाङमा घर भत्कियो, दर्जनौँ पशुचौपाया मरे

खोटाङ, १० भदौ : अविरल वर्षाका कारण झरेको पहिराले खोटाङमा एउटा घर पूर्णरुपमा क्षति भएको छ भने दर्जनौँ पशुचौपाया मरेका छन् । केही दिनदेखि लगातार परिरहेको वर्षाका कारण घरमाथिबाट झरेको पहिराले दिप्रुङ चुइचुम्मा गाउँपालिका–२ डाँडागाउँ बोफ्लुका बुद्धिमान तामाङको घर पूर्णरुपमा क्षति भएको हो । पहिराले तामाङको घर पुरिँदा रु तीन लाख बराबरको क्षति भएको जिल्ला […]

Continue Reading

टुँडिखेलमा आयोजना गरिएको गौरा सम्पन्न

काठमाडौँ, ९ भदौ : काठमाडौँको टुँडिखेलमा प्रसंशा संरक्षण समूहको आयोजनामा बिहीबारदेखि सुरु भएको गौरा पर्व आज सम्पन्न भएको छ । सो अवसरमा काठमाडौँमा बस्ने सुदूरपश्चिमेलीले तीन दिनसम्म धुमधामका साथ गौरा पर्व मनाएका छन् । गौरा मेलाको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संयुक्त रुपमा उद्घाटन गर्नुभएको थियो । हरेक […]

Continue Reading

पर्यटन विकासको निम्ति सम्पदा संरक्षणमा जोड

काठमाडौँ, ९ भदौ : सरोकारवालाले पर्यटन विकासको निम्ति सम्पदा संरक्षणमा जोड दिएका छन् । नेपाल सम्पदा सङ्घको ३७औँ वार्षिक साधारणसभाका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा सरोकारवालाहरुले समग्र पर्यटनको विकास र पहिचानका लागि सम्पदा संरक्षण आवश्यक रहेको बताउनुभयो । काठमाडाँै उपत्यका सम्पदाले भरिएको भन्दै पहिचान जोगाउन सबैको भूमिका उत्तिकै रहेको उहाँहरुको भनाइ थियो । ललितपुर महानगरपालिकाका […]

Continue Reading

चुनढुङ्गा उत्खननका कारण गाउँ नै पहिराको उच्च जोखिम

कटारी (उदयपुर), ५ भदौ : उदयपुरको कटारी नगरपालिका–८ मा रहेको टाँटरी गाउँ पहिराको उच्च जोखिममा रहेको छ । भिरालो पहाडमा रहेको बस्तीको माथिल्लो भेगबाट चुनढुङ्गा उत्खनन हुने गरेपछि टाँटरीका २५ घरपरिवार पहिराको उच्च जोखिममा परेका हुन् । सिरहास्थित सौर्य सिमेन्टका लागि चुनढुङ्गा उत्खनन् गर्ने खानीसँगै जोडिएको खानीको तल्लो भेगमा पर्ने मगर समुदायको बस्ती रहेको गाउँ […]

Continue Reading