नेपाल-भारत ऊर्जा सचिवस्तरीय बैठक बस्दै

नेपाल र भारतको ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समिति (जोइन्ट स्टेयरिङ कमिटी)को बैठक यही फेब्रुअरी १७ र १८ (फागुन ५ र ६ गते) बस्ने तय भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका प्रवक्ता मधुप्रसाद भेटुवालका अनुसार जोइन्ट स्टेयरिङ कमिटीको दशौँं बैठक भारतमा बस्ने तय भएको हो । फेब्रुअरी १७ मा दुई देशका सहसचिवस्तरीय संयुक्त कार्यदल […]

Continue Reading

झापामा दश मेगावाटको सौर्य ऊर्जा परियोजनाको निर्माण तीव्र

झापामा दश मेगावाट विद्युत् उत्पादन गर्ने मुलुककै ठूलो सौर्य ऊर्जा परियोजनाको निर्माण कार्य तीव्ररूपमा भइरहेको छ । सो परियोजना झापा इनर्जीको नामले परिचित छ । शिवसताक्षी नगरपालिका–४ सालमारामा रु ८० करोडको लगानीमा परियोजनाको निर्माण सुरु भएको हो । एककाइस बिघा जमिनमा फैलिने परियोजनाको आगामी विसं २०८० असार मसान्तमा निर्माण सम्पन्न गरिने गरी काम भइरहेको झापा […]

Continue Reading

बोक्सीको आरोप लाउनेलाई कैद सजाय

ओखलढुङ्गा जिल्ला अदालतले बोक्सीको आरोप लगाउनेलाई कैद सजायको फैसला गरेको छ । जिल्लाको मोलुङ गाउँपालिका–१ की ६४ वर्षीया एक वृद्धालाई बोक्सीको आरोप लगाई कुटपिट गरेको आरोपमा सोही स्थानका दुई जनाविरुद्ध कैद सजायको फैसला भएको हो । बोक्सीको आरोप लगाई वृद्धालाई आगोले पोल्ने ५० वर्षीय दीपक विश्वकर्मा र २७ वर्षीया मुना विश्वकर्माविरुद्ध अदालतले कैद र जरिवानाको […]

Continue Reading

लघुकथा:बाहिरी दाँत

शम्भुप्रसाद निरौला छिटोछिटो दौडँदै छु-फाप्लु पुग्नु छ।जाडाले कानका लोती चिसिए पनि जिउमा ताताको अनुभव छ।हात पाइन्टका गोजीमा ख्याप्पै घुसारेको छु।अरुहरूले पनि तेसै गरेका छन्।मुखबाट सेता बाफका मुस्ला छुटाउदै मान्छेहरू यताउता गर्दै छन्।सुकेका हिउँका माम्रीमा खुट्टाले टेक्दा कर्याककर्याकको सङ्गीत बज्छ।बाटाका छेउछेउका हुटेलभित्र मान्छे खचाखच छन्।लाग्छ-“विद्युतीय जल”ले सबैलाई वशीभूत पारेको छ।उसको साम्राज्य अति सुरक्षित छ। कहिले तल्लापट्टि […]

Continue Reading

अमेरिकाबाट पहिलो अन्तर्राष्ट्रिय नेपाली ‘रियालिटी शो’

विश्वभर छरिएर रहेका गायन र नृत्यका नेपाली प्रतिभाको प्रतिस्पर्धा गराइने पहिलो अन्तर्राष्ट्रिय ‘रियालिटी शो’ मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्स अमेरिकाको ओहायोबाट सुरु भएको छ । इन्ट्रा–नेसनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाको आयोजनामा हुने यी दुवै शोको संसारभरका लागि पहिलो अडिसनको फाउण्डेशनका अध्यक्ष डिल्ली अधिकारीले शनिबार राति अमेरिकाको ओहायो राज्यको कोलम्बस सहरमा उद्घाटन […]

Continue Reading

सोनाम ल्होसार पर्व मनाइँदै

तामाङ समुदायले प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व आज विविध कार्यक्रम आयोजना गरी मनाउँदै छन् । मञ्जुश्री पात्रोअनुसार आजदेखि २८५९औँ वर्ष सुरु भएको छ । आजदेखि बाघ वर्ष पूरा गरी खरायो वर्ष प्रवेश हुन्छ । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार पर्व मनाइन्छ […]

Continue Reading

स्वदेशमै बस्न प्रेरित गर्ने ‘चाहिँदैन भो पैसाको थुप्रो नी’

अमेरिकामा बसेर लामो समयदेखि गीत सङ्गीतमा सक्रिय गायक सुदन गैरेले नयाँ कोसेली ‘चाहिँदैन भो पैसाको थुप्रो नी’ म्युजिक भिडियो सार्वजनिक गर्नुभएको छ । पैसा कमाउनकै लागि विदेशिनु पर्दैन बरु विदेश जाने खर्चले नेपालमै केही गर्न सकिन्छ भन्ने भाव गीतले व्यक्त गरेको छ । यस गीतमा शब्द गणेश शाहीको रहेको छ भने सङ्गीत गायक गैरेकै छ […]

Continue Reading

ग्रामिण सडक सञ्चालन नहुँदा खाद्यान्न अभावको सङ्केत

वर्षाका कारण बैतडीका ग्रामीण कच्ची सडक सञ्चालनमा हुन नसक्दा खाद्यान्न अभाव हुने सङ्केत देखिएको छ । लगातारको वर्षाका कारण सडक हिलाम्मे भएका र बेलाबेलामा खस्ने पहिराका कारण सवारी साधन सञ्चालनमा समस्या हुँदा ग्रामीण क्षेत्रमा खाद्यान्न अभाव हुने अवस्था सिर्जना भएको होे । जिल्लाको ढोल्यामोड– हाट, पाटन– पञ्चेश्वर, दुदिलाखान–गाँजरी, सिल्लेगडा–कटौजपानी, देहीमाण्डौँ–गिरेगडा सडकमा गाडी चलाउन निकै असहज […]

Continue Reading

२४ जुलाई सौल जाऔं, बृहत भेलामा सहभागी बनौं ।

नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाको १२ जुन २०२२ मा भएको बैठकको विधान अधिवेशन सम्बन्धि निर्णय सार्वजनिक पश्चात् कार्य समिति बाहिर अधिकांश जनसम्पर्कका महाधिवेशन प्रतिनिधिहरु, छैटौं महाधिवेशनको तत्कालीन विधान संशोधन समिति लगायतबाट व्यापक विरोध आएपछि केन्द्रीय कार्यसमितिका आधा पदाधिकारी, केन्द्रीय सदस्य, बहुमत क्षेत्रीय सभापतिहरुले सबै पक्षलाई समट्दै छैटौं महाधिवेशनको विधान संशोधन समितिलाई विश्वासमा लिएर सबै अटाउने […]

Continue Reading

कामपाको प्रवक्तामा मानन्धर

काठमाडौँ महानगरपालिकाले प्रवक्ताका रुपमा वडा नं १७ का अध्यक्ष नवीन मानन्धरलाई नियुक्त गरेको छ । उहाँकामपाको सूचना प्रविधि समितिका संयोजकसमेत हुनुहुन्छ । कामपाका प्रमुख बालेन्द्र साहको अध्यक्षतामा आइतबार बसेको छैटौँ कार्यपालिका बैठकले उक्त निर्णय गरेको हो । साथै बैठकले वर्षको इन्द्रजात्रा अवलोकन गर्न कामपासँग भगिनी सम्बन्ध भएका नगरबाट प्रमुख तथा प्रतिनिधिलाई निमन्त्रणा गर्ने निर्णयसमेत गरेको […]

Continue Reading