ठेट नेपाली सांस्कृतिक कार्यक्रम शुभारम्भ
काठमाडौँ, २९ मङ्सिर ः संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले देशको संस्कृतिलाई पर्यटन, उत्पादन, रोजगारी र उद्योगसँग जोड्ने लक्ष्यका साथ आयोजित ‘ठेट नेपाली सांस्कृतिक’ कार्यक्रमको शुभारम्भ गर्नुभएको छ । लोकसंस्कृतिमार्फत पूँजी निर्माण र पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने उद्देश्यले सांस्कृतिक संस्थानले आजदेखि साप्ताहिक रुपमा सञ्चालन गर्ने उक्त कार्यक्रमको शुभारम्भ गर्दै मन्त्री किरातीले विश्वका विभिन्न देशबाट […]
Continue Reading