स्वदेशमै बस्न प्रेरित गर्ने ‘चाहिँदैन भो पैसाको थुप्रो नी’

अमेरिकामा बसेर लामो समयदेखि गीत सङ्गीतमा सक्रिय गायक सुदन गैरेले नयाँ कोसेली ‘चाहिँदैन भो पैसाको थुप्रो नी’ म्युजिक भिडियो सार्वजनिक गर्नुभएको छ । पैसा कमाउनकै लागि विदेशिनु पर्दैन बरु विदेश जाने खर्चले नेपालमै केही गर्न सकिन्छ भन्ने भाव गीतले व्यक्त गरेको छ । यस गीतमा शब्द गणेश शाहीको रहेको छ भने सङ्गीत गायक गैरेकै छ […]

Continue Reading

महोत्सवमार्फत संस्कृति र परम्परा संरक्षण गरिँदै

बेनीबजारका १३ वर्षीय अप्रिम श्रेष्ठ हनुमान नाच नाच्नुभयो । बेनीमा २२ वर्षयता नचाउन नसकिएको हनुमान नाच यस पटकको सातौँ म्याग्दी महोत्सवमा प्रदर्शन गरिएको थियो । दुई दशक बढी समयपछि प्रदर्शन गरिएको उक्त हनुमान नाचमा बालकदेखि युवासम्मले नाचेपछि यसले धेरैको ध्यान तान्न सफल भयो । नेवार समुदायको ऐतिहासिक सांस्कृतिक धरोहरको रुपमा चिनिने हनुमान नाच महोत्सवमा देखाउन […]

Continue Reading

कोभिड–१९ अस्पताल रुपान्तरणपछि सेवाग्राही लाभान्वित

खोटाङको रावाबेँसी गाउँपालिकामा सञ्चालित कोभिड–१९ अस्पताललाई रुपान्तरण गरेर निरन्तरता दिएपछि सेवाग्राही लाभान्वित भएका छन् । कोरोना महामारीका बेला स्थापना गरिएको अस्थायी कोभिड–१९ अस्पताललाई पाँच शय्याको बनाएर निरन्तरता दिइएको थियो । गाउँपालिकाको केन्द्र कुभिन्डेस्थित हरमटारमा सञ्चालित अस्पताललाई रुपान्तरण गरेर चौबीसै घण्टा स्वास्थ्य सेवा उपलब्ध गराइएको गाउँपालिकाका अध्यक्ष फटिककुमार श्रेष्ठले जानकारी दिनुभयो । “अस्पतालमा आपतकालीन, ओपिडी, प्रसूति, […]

Continue Reading

राहदानी लागि अनलाइन फारम निःशुल्क भर्ने व्यवस्था

काठमाडौं । रसुवामा राहदानी प्राप्तिका लागि सेवाग्राहीको माग आवेदन अनलाइन फारम निःशुल्क भर्ने व्यवस्था गरिएको छ । सेवाग्राहीलाई बिना झमेला सहज तरिकाले राहदानी उपलब्ध गराउन जिल्ला प्रशासन कार्यालयका कर्मचारीले अनलाइन फारम भर्न सहयोग गर्न थालेका हुन् । हिमाली जिल्ला, भौगोलिक विकटता, कठ्याङ्ग्रिँदो चिसोको समस्यालाई ध्यानमा राख्दै आजको आजै सेवा प्रदान गर्न कर्मचारीमार्फत निःशुल्क रूपमा अनलाइन […]

Continue Reading

स्थानीय र वैदेशिक रोजगारीमा गएकाको लागि सगरमाथा जलविद्युतले खुलायो आईपीओ

काठमाडौँ । सगरमाथा जलविद्युत आयोजनाले वैदेशिक रोजगारीमा गएकाहरुलाई साधारण सेयर (आईपीओ) बिक्री खुलाएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय र वैदेशिक रोजगारीमा गएकाहरुलाई लक्षित गरेर आईपीओ बिक्री खुलाएको हो । आयोजनाले १०० रुपैयाँ अंकित ११ लाख २० हजार कित्ता सेयर स्थानीयका लागि बिक्री खुलाएको हो । यस्तै, सर्वसाधारणका लागि छुट्याइएको ४३ लाख ४८ हजार […]

Continue Reading

राप्रपाप्रति जनताको आकर्षण बढी रहेको छ

उद्धव थापा प्रदेश सभा सदस्य, राप्रपा उम्मेदवार काठमाण्डौं क्षेत्र नं. ८ (ख) तपाई प्रदेश सभा सदस्यमा काठमाण्डौं क्षेत्र नं. ८(ख) मा राप्रपाबाट उम्मेदवार बन्नु भएको छ । कस्तो अनुभव गर्नु भएको छ ? यो मेरो लागि अवसर हो । पार्टीले विश्वास गरेर टिकट दिएर प्रदेश सभा सदस्यमा उठ्ने मौका दिएको छ । यसबाट, म जस्तै […]

Continue Reading

खेलक्षेत्रमा अपरिहार्य र आवश्यक्ता हुन दावा -जिवि.खपाङ्गी

दावा गुरुङ्ग एउटा यस्तो नाम हो,जुन नाम नेपाली खेलक्षेत्रमा गर्व गर्न लायक नाम हो । नेपाली युवा र खेल क्षेत्रमा उनको नामै काफी छ,सायद खेल क्षेत्रमा उनलाई नचिन्ने बिरलै होलान । आफ्नो खेल जीवनमा दोश्रो कहिल्यै नभएका र पछि फर्कन नपरेका दावा , दुख भनु या बिडम्वना उनि राजनितिमा भने कहिल्यै प्रथम हुन सकेनन ।उनको […]

Continue Reading

हामी राष्ट्रवादी हौं, हाम्रा एजेण्डा स्पष्ट छन्

विष्णुप्रसाद आचार्य प्रतिनिधिसभा सदस्य, राप्रपा उम्मेदवार काठमाडौं क्षेत्र नं ६ निरन्तर समाजसेवामा समर्पित तथा शिक्षा क्षेत्रमा लामो समय खर्चेका ठमेल काठमाडौं निवासी विश्णुप्रसाद आचार्य सवैमाझ परिचित नाम हो । आचार्य राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट प्रतिनिधिसभा सदस्यमा काठमाडौं क्षेत्र नं ६ मा उम्मेदवार रहेका छन् । उनी नेपालको राजनीतिलाई राम्ररी बुझ्ने र विश्लेषण गर्नसक्ने एक विश्लेषक […]

Continue Reading

नेपाल संवत्लाई व्यावहारिक प्रयोगमा ल्याइनुपर्छ

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले नेपाल संवत्लाई प्रवद्र्धन गर्न व्यावहारिक प्रयोगमा ल्याउन सरकार गम्भीर रहेको बताउनुभएको छ । चःमती टोल विकास समितिले आज यहाँ आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले नेपालको मौलिकता र पहिचानका लागि नेपाल संवत्लाई व्यावहारिक प्रयोगमा ल्याउन आवश्यक रहेको बताउनुभयो । नेपाल संवत्ले राष्ट्रिय मान्यता पाए पनि व्यावहारिक प्रयोग नहुँदा […]

Continue Reading

प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । दीपावली, नेपाल संवत् र छठ पर्वका अवसरमा नेपाल प्रेस युनियनले आज यहाँ आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले प्रेस स्वतन्त्रताको रक्षा र लोकतन्त्रको सुदृढीकरणका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभयो । प्रधानमन्त्री देउवाले भन्नुभयो, “प्रेस स्वतन्त्रता प्रजातन्त्र र लोकतन्त्रको सुदृढीकरणका लागि आवश्यक छ । संविधानले […]

Continue Reading