भारतले नेपालको आउँदो फागुन २१ चुनावको लागि दियो गाडी उपहार

अन्तर्राष्ट्रिय प्रशासन राजनीति समाचार
Sewa Prawaha लोक सेवा र प्रशासन सम्बन्धी डिजिटल पत्रिका

भारत सरकारले नेपालसरकारलाई फागुन २१ गते हुने नेपालको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ६१ वटा गाडी उपहार दिएको छ । भारतीय दूतावासले नेपाल सरकारलाई क्याबिन पिक भ्यान हस्तान्तरण गरेको थियो । अहिले यी गाडीहरू सिंहदरबारस्थित गृहमन्त्रालय अगाडि राखिएको छ । अब जिल्लामा कुन कार्यालयलाई जरुरी छ त्यो हेरेर पठाउन थालिएको अधिकारीहरुले जानकारी दिएका छन्  ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *