इरान रुससँग एसयु–३५ लडाकु विमान किन्न इच्छुक : इरानी कमाण्डर
रुसबाट एसयु-३५ लडाकु विमान खरिद गर्ने कार्य इरानी वायुसेनाको एजेन्डामा रहेको इरानी वायुसेनाका कमाण्डर हमिद वाहेदीले आइतबार बताएका छन्। एसयू–३५ लडाकु विमान खरिद गर्ने अन्तिम निर्णय इरानी सेनाको कमाण्ड र सशस्त्र बलका जनरल स्टाफ कमाण्डले गर्ने वाहेदीले इरानको बोर्ना समाचार एजेन्सीलाई दिएको अन्तर्वार्तामा बताएका छन् । गत महिना पश्चिमी सञ्चार माद्यमले इरानले आफ्नो मानवरहित हवाइ […]
Continue Reading