नागपोखरीमा मेला, दूधले अभिषेक गरी पूजा

भक्तपुरको नागपोखरीमा नागको पूजा गरी दूधले अभिषेक गरिएको छ । प्रत्येक वर्ष साउन शुक्लपञ्चमीका दिन यहाँ मेला लाग्दै आएकामा दुई वर्ष कोरोना सङ्क्रमणका कारण रोकिएको थियो । यस वर्ष आज भक्तपुरको नागपोखरीको बीचमा रहेको नागको मूर्तिमा दूधले अभिषेक गरी भव्यरुपमा पूजा गरेर स्थानीयवासीले मेला भरेका छन् । त्यसैगरी भक्तपुरको वासुकी नागमा पनि मेला लागेको छ […]

Continue Reading

घरका ढोकामा नागको चित्र टाँसेर मनाइयो नागपञ्चमी

प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज घरका मूल ढोकामाथि ब्राह्मण पुरोहितबाट नागको तस्वीर टाँसी पूजाआराधना गरेर मनाइएकोे छ । आजको दिनमा घरको मूल ढोकामाथि नागको तस्वीर टाँसेमा नाग, सर्प, बिच्छी जस्ता जीवबाट वर्षभरी दुःख नपाइने धार्मिक विश्वास रहिआएको छ । साथै चट्याङ, अग्निभय र मेघका कारणसमेत पीडित हुनुनपर्ने भन्ने कुराको उल्लेख […]

Continue Reading

चलचित्र ‘‘प्रकाश’’ बाट राम्रो र सकारात्मक परिणाम आउने विश्वास लिएको छु महेन्द्र अधिकारी

निर्माता, चलचित्र ‘‘प्रकाश’’ तपाईको निर्माणमा बनेको चलचित्र ‘‘प्रकाश’’ कहिले प्रदर्शन हुन्छ ? मेरो फिल्म ‘‘प्रकाश’’ प्रदर्शनको क्रममा छ । आगामी भाद्र १० गते देश–विदेशमा एकै मितीमा चलचित्र प्रदर्शन हुँदैछ । यो चलचित्रबाट यहाँले कस्तो अपेक्षा गर्नुभएको छ ? यो चलचित्रबाट मैले राम्रो र सकारात्मक परिणाम आउने छ भन्ने विश्वास लिएको छु । अहिलेसम्मको समिक्षा गर्दा […]

Continue Reading

देश विकासमा राससको ठूलो भूमिका हुन्छ– वरिष्ठ संस्कृतिविद् जोशी

विसं २०१८ मा स्थापना भएको समाचारको मुहान राससले अब नेपाली समाचार, अन्तर्राष्ट्रिय समाचार, अङ्ग्रेजी समाचार, आलेख (फिचर), फोटो (स्वदेशी र विदेशी) र अडियो सेवासँगै श्रव्यदृश्य पनि केन्द्रीय कार्यालयस्थित स्टुडियोबाट उत्पादन र वितरण गर्दै आएको छ । राससले भिडियो सेवाको परीक्षणकाल एक महिनाको हुने र उक्त अवधिभर समाचार संस्थाहरूका लागि सेवा निःशुल्क उपलब्ध गराउँदै आएको छ […]

Continue Reading

इन्डोनेसियामा कोरोना विरुद्ध चौथो मात्रा खोप लगाउन सुरु

इन्डोनेसियामा शुक्रबारदेखि कोरोना भाइरस विरुद्ध चौथो मात्रा खोप लगाउन सुरु गरिएको छ । पहिलो चरणमा स्वास्थ्यकर्मीहरूलाई चौथो मात्राको खोप लगाउन थालिएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् । स्वास्थ्यकर्मीहरूलाई लगाएपछि अरुलाई लगाउने गरी तयारी भइरहेको पनि उनीहरूले बताएका छन् । स्वास्थ्य मन्त्रालयले बिहीबार जारी गरेको वक्तव्यमा सुरुमा १९ लाख स्वास्थ्यकर्मीहरूलाई खोप लगाइने उल्लेख गरिएको छ । […]

Continue Reading

अमेरिकी र चिनियाँ राष्ट्रपतिबीच साढे दुई घण्टा कुराकानी

अमेरिका र चीनका राष्ट्रपतिबीच शुक्रबार साढे दुई घण्टा कुराकानी भएको छ । भिडियो माध्यममार्फत भएको कुराकानी द्विपक्षीय सम्बन्ध र अन्तर्राष्ट्रिय विविध विषयमा केन्द्रित भएको अधिकारीहरूले जनाएका छन् । अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले लामो कुराकानीका क्रममा केही विषयमा गहिरोसँग छलफल भएको जनाएको छ । वाइडेनले राष्ट्रपतिको जिम्मेवारी सम्हालेपछि उहाँहरूका बीचमा अहिलेसम्म पाँचपटक फोन तथा भिडियो […]

Continue Reading

युक्रेनी हमलामा ४० युद्धबन्दीको मृत्यु: रुस

रूसी रक्षा मन्त्रालयले युक्रेनी सेनाले रकेट आक्रमण गरी डोनबास क्षेत्रको ओलेनिभका नजिकैको पूर्व-परीक्षण हिरासत केन्द्रमा रहेका ४० युद्ध बन्दीलाई मारेको बताएको छ । मन्त्रालयले “४० युक्रेनी युद्धबन्दी मारिएको र अन्य ७५ जना घाइते भएको” बताएको छ । साथै, पूर्व-परीक्षण हिरासत केन्द्रका आठ कर्मचारीहरू पनि सो आक्रमणमा गम्भीर घाइते भएको,” स्पुतनिकले मन्त्रालयलाई उद्धृत जनाएको छ । […]

Continue Reading

श्रीलङ्काको मुद्रा सञ्चिति एक अर्ब ८५ करोड डलर ः केन्द्रीय बैंक

सन् २०२२ को जून अन्त्यसम्ममा श्रीलङ्काको मुद्रा सञ्चिति एक अर्ब ८५ करोड अमेरिकी डलर रहेको केन्द्रीय बैंकले शुक्रबार जनाएको छ । श्रीलङ्काको मुद्रा सञ्चिति सन् २०१९ को अन्त्यमा सात अर्ब ६० करोड अमेरिकी डलर पुगेको थियो तर त्यसबेला देखि सञ्चितिमा निरन्तर ओरालो लाग्दै आएको छ । सन् २०२० को अन्त्यसम्ममा उक्त मौज्दात पाँच अर्ब ७० […]

Continue Reading

घुस लिएको अभियोगमा इञ्जिनीयर विरुद्ध मुद्दा

अख्तियार दुरुपयोग अनुसनधान आयोगले मोटरबाटो निर्माण योजनाको नापी किताब र बिल तयार गरिदिएवापत सेवाग्राहीसँग घुस मागेको आरोप लागेका रोल्पाको गङ्गादेव गाउँपालिकका इञ्जिनीयर नवन डाँगी विरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार रोल्पाको प्राविधिक शाखा प्रमुखको रुपमा कार्यरत इञ्जिनीयर डाँगीले मोटरबाटो निर्माण उपभोक्ता समितिले निर्माण गरेको मोटरबाटोको नापी किताब […]

Continue Reading

‘नागरिक शिक्षित नभएसम्म राष्ट्र समृद्ध नबन्ने’

पूर्वराष्ट्रपति डा रामवरण यादवले देशका नागरिक शिक्षित नभएसम्म राष्ट्र समृद्ध नबन्ने बताउनुभएको छ । उहाँले काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–४ डिहीगाउँमा नेपाल भोकेशनल एकेडेमीद्वारा नवनिर्मित भोकेशनल सेन्टर बहुउद्देशीय भवनको शिलान्यास तथा जग्गा हस्तान्तरण समारोहलाई आज सम्बोधन गर्दै उहाँले देशमा शिक्षा रोजगारमूलक, उद्देश्यमूलक भई कसरी राष्ट्र निर्माणको भावना जोड्ने भन्ने खालको हुनुपर्ने बताउनुभएको हो । “जबसम्म शिक्षित नागरिक […]

Continue Reading