रम्भामा एमाले निर्वाचित

पाल्पाको रम्भा गाउँपालिकाको अध्यक्ष पदमा नेकपा (एमाले) का विष्णुप्रसाद भण्डारीले पाँच हजार ५८३ मतसहित निर्वाचित हुनुभएको छ । उहाँ पुनः दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी) का दुर्गाप्रसाद अधिकारीले चार हजार ५४२ मत पाउनुभएको छ । गत वैशाख ३० गते सम्पन्न स्थानीय तह सदस्य निर्वाचन– २०७९ अन्तर्गत […]

Continue Reading

कमलको अध्यक्षमा कांग्रेस ,उपाध्यक्षमा एमाले

झापाको कमल गाउँपालिकाको अध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेदवार हुकुमसिंह राईले १२ हजार ८६८ मत ल्याई विजयी हुनुभएको छ । उहाँको प्रतिद्वन्द्वी नेकपा ९एमाले० का उम्मेदवार भीम राईले नौ हजार ६५३ मत प्राप्त गर्नुभयो । नव निर्वाचित अध्यक्ष हुकुमसिंह विसं २०७४ को स्थानीय तह निर्वाचनमा निवर्तमान पालिका अध्यक्ष मेनुका काफ्लेसँग गोलाप्रथाबाट पराजित हुनुभएको थियो । कमलस्थित […]

Continue Reading

सुन्दरहरैचामा एमाले विजयी

मोरङको सुन्दरहरैचा नगरपालिकाको प्रमुख पदमा नेकपा ९एमाले०का उम्मेदवार केदारप्रसाद गुरागाईँ २१ हजार ४०५ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका शिवप्रसाद ढकालले २० हजार ६७८ मत प्राप्त गर्नुभएको छ । गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचन अन्तर्गत उपप्रमुखमा एमालेकी अकली चौधरी २२ हजार ४५२ मत प्राप्त गरी विजयी […]

Continue Reading

व्यासमा कांग्रेस विजयी

तनहुँको व्यास नगरपालिकाको प्रमुख पदमा नेपाली काङ्ग्रेसका उम्मेदवार वैकुण्ठनाथ न्यौपानेले १२ हजार ७८ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँ दोस्रो कार्यकालका लागि नगरप्रमुखमा निर्वाचित हुनुभएको हो । उहाँका प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार दीपकराज जोशीले ११ हजार आठ सय २६ मत प्राप्त गर्नुभयो । गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचन अन्तर्गत सो नगरपालिकाको […]

Continue Reading

शिवसताक्षीमा एमाले निर्वाचित

शिवसताक्षी नगरपालिकाको प्रमुख पदमा नेकपा (एमाले)का मेघहाङ्ग थोप्राले १६ हजार ४९८ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका पर्शुराम ढुङ्गानाले १३ हजार ५० मत ल्याई पराजित हुनुभएको हो । उपमेयरमा एमालेकी नरमाया कार्कीले १४ हजार १५५ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र)का महेन्द्र […]

Continue Reading

मलाई छाडेर मतदाताले अन्त मत देलान जस्तो लाग्दैन : दिनेश नापित

वडा अध्यक्ष पदका राप्रपा उम्मेद्वार काठमाण्डौं महानगरपालिका, वडा नं. १२ तपाई राप्रपाको तर्फबाट काठमाण्डौं महानगरपालिका वडा नं. १२ को वडा अध्यक्ष पदमा उम्मेद्वार हुनुहुन्छ, यहाँको स्थिति कस्तो छ ? राप्रपाको यस वडामा असाध्यै राम्रो छ । वडा नं. १२ का जनताले मलाई असाध्यै विश्वास गरेका छन् । पहिले देखि नै यस वडामा समाज सेवा गर्दै […]

Continue Reading

मतदाताले अब राप्रपालाई हेर्छाै भनिरहेका छन्

मेयर पदको राप्रपा उम्मेदवार गोकर्णेश्वर नगरपालिका तपाई राप्रपाका तर्फबाट काठमाण्डौंको गोकर्णेश्वर नगरपालिकाको मेयर पदमा उम्मेदवार बन्नु भएको छ । यहाँको स्थिति कस्तो छ ? यहाँको स्थिति हेर्दा हामी बलियो छौं । जनताले हामीलाई निहालिरहेका छन् । काँग्रेस–कम्यूनिष्टले कुनै राम्रो काम गरेनन्, अब राप्रपालाई हेर्छाैं भनेर जनताले भनिरहेका छन् । गत मंसिरमा भएको महाधिवेशनबाट उदाएको तारा […]

Continue Reading

हाम्रो एजेण्डा सफल पार्न राप्रपाले स्थानीय तहमा जित्नुु पर्छ :

भिन्दियो प्रजापती राप्रपा उम्मेद्वार काठमाडौं महानगरपालिका, वडा नं. ५ तपाई राप्रपाका तर्फबाट काठमाण्डौं महानगरपालिकाको वडा नं. ५ मा वडा अध्यक्ष पदमा उम्मेदवार बन्नु भएको छ, यहाँको स्थिति कस्तो छ ? यहाँ राप्रपाको स्थिति राम्रो छ । विगतमा जुन पार्टीमा लागे पनि यस पटक राप्रपालाई मत दिन्छौं भनेर मतदाताले भनिरहेका छन् । त्यसैले म यस वडामा […]

Continue Reading

सबै जाति, वर्गको प्रतिनिधित्व गर्दै एमालेको तर्फबाट हरिराज कँडेलको उम्मेदवारी

तनहुँ जिल्ला ऋषिङ गाउँपालिका अध्यक्षका लागि नेकपा एमालेबाट हरिराज कंडेलले उम्मेदवार दर्ता गराएका छन् । नेकपा एमाले तनहुँ जिल्लाका उपाध्यक्ष समेत रहेका कंडेलले उम्मेदवारी दर्ता गराएका हुन । लामो समय देखितनहुँ जिल्लामा सकृय राजनीति गदै आएका छन्न उनि तनहुँका साधारण जिवनशैली, सरल व्यक्तित्व, दैनिकी जिवन शैली हो सालिन, सरल राजनितिक व्यक्तित्वको रुपमा जिल्लामा स्थापित गराएका […]

Continue Reading

जसपाबाट विदुर नगरपालिको मेयरमा रमेश सुनार र उपमेयरमा लिलुमाया तामाङको उम्मेदवारी

नुवाकोट । जनता समाजवादी दलको तर्फबाट नुवाकोटको विदुर नगरपालिकाको मेयरमा रमेश सुनार र उपमेयरमा लिलु तामाङले उम्मेदवारी दर्ता गराएका छन् । सुनार र तामाङको डा. भिमलाल तामाङको प्रस्तापक र निराजन सुनारको समर्थनमा मनोनयन दर्ता गराएका हुन् । सुनार जसपाका खेलकुद विभाग सचिव हुन् भने तामाङ जसपाको नुवाकोट जिल्ला सदस्य पदमा कार्यरत छन् ।

Continue Reading