वर्षाका कारण बीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध

बनेपा, शुक्रबार साँझ परेको वर्षाका कारण पूर्वी तराई र पहाडी जिल्ला जोड्ने बीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार वर्षापछि रोसी खोलामा पानीको बहाव बढ्दा राजमार्ग अवरुद्ध भएको हो । प्रहरी नायब उपरीक्षक रविन बिष्टले शनिबार बिहान करिब ३ः३० बजेदेखि सडक अवरुद्ध भएको जानकारी दिए । उनका अनुसार रोसी खोलामा […]

Continue Reading

हामी पुराना हौँ, तर उस्तै खालका होइनौँ: वर्षमान पुन

काभ्रेपलान्चोक । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता वर्षमान पुन ‘अनन्त’ले निर्वाचनमा अपेक्षित परिणाम नआए पनि पार्टी पङ्क्तिलाई विचलित नहुन अपिल गरेका छन्। काभ्रेको अनेकोटमा २८औँ शहीद सांस्कृतिक दिवसका अवसरमा बिहीबार आयोजित शहीद प्रतिमा अनावरण तथा शहीद परिवार सम्मान कार्यक्रममा बोल्दै उनले नेकपा ‘धुलो टकटकाएर’ अघि बढ्ने बताए। विचार, राजनीति, सङ्गठन, नेतृत्व, शैली र तौरतरिकाको […]

Continue Reading

जनताद्वारा अभिव्यक्त राष्ट्र निर्माणको दायित्व पूरा गर्न राष्ट्रपतिको आह्वान

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालमा नागरिक स्वतन्त्रताका लागि भएका हरेक संघर्ष र बलिदानीपूर्ण आन्दोलनहरूमा मधेसी समुदायको भूमिका ऐतिहासिक र महत्वपूर्ण रहेको बताउनुभएको छ । मधेशी आयोगको सातौ वार्षिक उत्सव तथा स्थापना दिवसको अवसरमा शनिबार राष्ट्रपति भवन शितलनिवासमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले ती आन्दोलनहरूमा अभिव्यक्त स्वतन्त्रता, समभाव, सामाजिक न्याय, सुशासन, विकास र समृद्धिसहितको राष्ट्रिय एकताको […]

Continue Reading

उज्यालो नेपाल पार्टीको सचिवालय गठन

काठमाडौँ । उज्यालो नेपाल पार्टीको सचिवालय गठन भएको छ । शुक्रबार मध्यरातसम्म बसेको बैठकले अध्यक्ष कुलमान घिसिङको नेतृत्वमा सचिवालय गठन गरेको हो । काठमाडौँ । उज्यालो नेपाल पार्टीको सचिवालय गठन भएको छ । शुक्रबार मध्यरातसम्म बसेको बैठकले अध्यक्ष कुलमान घिसिङको नेतृत्वमा सचिवालय गठन गरेको हो । पार्टीको विधानमा १५ सदस्यीय पदाधिकारी रहने व्यवस्था छ । जसमा […]

Continue Reading

विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि

काठमाडौँ । त्रिभुवन आर्मी क्लबका विनोद रोकाया र पूर्णलक्ष्मी न्यौपाने चौथो लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनमा च्याम्पियन भएका छन् । लुम्बिनी मन्दिरको प्राङ्गणमा शनिवार भएको पुरुष म्याराथन (४२.१९५ किलोमिटर) मा विनोद र महिला हाफ म्याराथनमा पूर्णलक्ष्मी च्याम्पियन भएका हुन् । नेपाल ओलम्पिक कमिटी (एनओसी) को आयोजनामा भएको प्रतियोगितामा विनोदले दुई घण्टा १७ मिनेट ५५ सेकेन्ड समय […]

Continue Reading

जातीय विभेद मानव सभ्यताकै कलङ्क :लेखनाथ सिकारू

आज ६१औँ अन्तर्राष्ट्रिय रङ्गभेद तथा जातीय भेद उन्मूलन दिवस विश्वभर विभिन्न कार्यक्रमका साथ मनाइँदै छ। संयुक्त राष्ट्र सङ्घले सन् १९६५ मा जातीय विभेद उन्मूलनसम्बन्धी महासन्धी पारित गरेपछि सन् १९६६ देखि हरेक वर्ष मार्च २१ तारिखलाई यो दिवसका रूपमा मनाउन थालिएको हो। नेपालले भने उक्त महासन्धी सन् १९७१ मा मात्र अनुमोदन गरेको थियो। नेपालमा यो वर्ष […]

Continue Reading

आज गिरिजाप्रसाद कोइरालाको स्मृति दिवस मनाइँदै

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली काँग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको १६ औँ स्मृति दिवस आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । चारपटक प्रधानमन्त्री बनेका कोइरालाको २०६६ चैत ७ गते निमोनियाँका कारण निधन भएको थियो । उनले नेपालमा माओवादी जनयुद्ध अन्त्य गरी शान्ति स्थापनाका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए । विसं २०५९ असोज १८ गते तत्कालीन […]

Continue Reading

यस्तो छ कांग्रेस बैठकमा उपसभापति विश्वप्रकाशको २७ बुँदे निर्वाचन समीक्षा प्रतिवेदन

  काठमाडौँ । नेपाली कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले केन्द्रीय कार्यसमिति बैठकमा २७ बुँदे निर्वाचन समीक्षा प्रतिवेदन प्रस्तुत गर्नुभएको छ । चुनावपछि पहिलो पटक शुक्रबार बसेको केन्द्रीय कार्यसमितिको बैठकमा उपसभापति  शर्माले निर्वाचन समीक्षामा केन्द्रित भएर प्रतिवेदन प्रस्तुत गर्नुभएको हो । कांग्रेस बैठकले २०८२ साल फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको परिणामलाई आत्मसात् गर्दै पार्टी सभापति गगनकुमार थापाले […]

Continue Reading

आज ६१ औँ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस: विभिन्न कार्यक्रम गरी मनाईंदै

काठमाण्डौ । आज ६१ औँ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस, विभिन्न कार्यक्रम गरी मनाईंदै छ । संयक्त राष्ट्र सङ्घले सन् १९६५ मा जातीय विभेद उन्मूलनसम्बन्धी महासन्धी पारित गरी जाति तथा रङ्गभेद उन्मूलन दिवसका रूपमा मनाउने घोषणा गरे पनि नेपालले भने यो महासन्धीलाई सन् १९७१ मा मात्रै अनुमोदन गरेको थियो । दिवस भने सन् १९६६ देखि […]

Continue Reading

उमेदवारलाई जिताउने काम तपाईहरूको म उहाँहरूलाई विशेष भुमिका दिनेछु :प्रचण्ड

  काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी काभ्रेपलान्चोकले उमेदवार भेटघाट तथा परिचयात्मक कार्यक्रम सम्पन्न गरेको छ ।  काठमाडौंको जडिबुटीस्थित रोयल जडिबुटी वेक्युट भएको कार्यक्रम नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डको प्रमुख आतिथ्यमा कार्यक्रम सम्म्पन्न भएको  थियो ।   काभ्रेपलान्चोक काठमाडौं सम्पर्क समन्वयन समितिले आयोजना गरेको सो कार्यक्रममा काभ्रेका सम्पुर्ण उमेदवारहरुको उपस्थिति रहेको थियो । काभ्रे-१ का उमेदवार […]

Continue Reading