पर्यटन विकासको गुरुयोजना तयार गर्दै : दक्षिणकाली नगरपालिका
काठमाण्डौ । दक्षिणकाली नगरपालिकाले पर्यटन विकास कार्ययोजना सुरु गरेको छ । राजधानीसँग जोडिएको दक्षिणकालीले आफ्नो पर्यटन विकासलाई नयाँ उचाइमा पुर्याउने उदेश्य सहित पर्यटन विकासको गुरु योजना तयारी थालेको हो । नेपाल पर्यटन बोर्डको आर्थिक सहयोग तथा दक्षिणकाली नगरपालिकाको समन्वयमा तयार भइरहेको पर्यटन योजना तर्जुमाको दोस्रो चरणको प्रस्तुतीकरण सम्पन्न भएसँगै दक्षिणकालीको पर्यटन विकासको दीर्घकालीन खाका स्पष्ट […]
Continue Reading