नेपाल मदिरा उत्पादक संघमा सर्वसम्मत नेतृत्व चयन
२२ भदौ, काठमाडौं ।नेपाल मदिरा उत्पादक संघको दशौँ वार्षिक साधारण सभाले आगामी कार्यकालका लागि नयाँ कार्यसमिति सर्वसम्मतिले चयन गरेको छ। संघको मिति २०८२ भदौ २१ र २२ गते सम्पन्न साधारण सभामा अध्यक्ष, उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष, सचिवसहित ६ जना सदस्य गरी ११ सदस्यीय पूर्ण कार्यसमिति सर्वसम्मतिले चयन गरिएको घोषणा गरिएको हो। संघको अध्यक्षमा बैजु प्रसाद बावरा, […]
Continue Reading