राहदानी लागि अनलाइन फारम निःशुल्क भर्ने व्यवस्था

काठमाडौं । रसुवामा राहदानी प्राप्तिका लागि सेवाग्राहीको माग आवेदन अनलाइन फारम निःशुल्क भर्ने व्यवस्था गरिएको छ । सेवाग्राहीलाई बिना झमेला सहज तरिकाले राहदानी उपलब्ध गराउन जिल्ला प्रशासन कार्यालयका कर्मचारीले अनलाइन फारम भर्न सहयोग गर्न थालेका हुन् । हिमाली जिल्ला, भौगोलिक विकटता, कठ्याङ्ग्रिँदो चिसोको समस्यालाई ध्यानमा राख्दै आजको आजै सेवा प्रदान गर्न कर्मचारीमार्फत निःशुल्क रूपमा अनलाइन […]

Continue Reading

खेलक्षेत्रमा अपरिहार्य र आवश्यक्ता हुन दावा -जिवि.खपाङ्गी

दावा गुरुङ्ग एउटा यस्तो नाम हो,जुन नाम नेपाली खेलक्षेत्रमा गर्व गर्न लायक नाम हो । नेपाली युवा र खेल क्षेत्रमा उनको नामै काफी छ,सायद खेल क्षेत्रमा उनलाई नचिन्ने बिरलै होलान । आफ्नो खेल जीवनमा दोश्रो कहिल्यै नभएका र पछि फर्कन नपरेका दावा , दुख भनु या बिडम्वना उनि राजनितिमा भने कहिल्यै प्रथम हुन सकेनन ।उनको […]

Continue Reading

नेपाल संवत्लाई व्यावहारिक प्रयोगमा ल्याइनुपर्छ

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले नेपाल संवत्लाई प्रवद्र्धन गर्न व्यावहारिक प्रयोगमा ल्याउन सरकार गम्भीर रहेको बताउनुभएको छ । चःमती टोल विकास समितिले आज यहाँ आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले नेपालको मौलिकता र पहिचानका लागि नेपाल संवत्लाई व्यावहारिक प्रयोगमा ल्याउन आवश्यक रहेको बताउनुभयो । नेपाल संवत्ले राष्ट्रिय मान्यता पाए पनि व्यावहारिक प्रयोग नहुँदा […]

Continue Reading

सोनसिकले अक्टोवर १ र २ तारिखमा दशैं बिशेष कार्यक्रम गर्दै

मेघनाथ पौडेल  सौल/ दक्षिण कोरिया । दक्षिण कोरियामा रहेका नेपाली बिद्यार्थीहरुको संस्था नेपाली बिद्यार्थी समाज, कोरिया (सोनसिक) ले बिजयादशमी २०७९ को अवसर पारेर दशैं बिशेष कार्यक्रम गर्ने भएको छ । आगामी अक्टोवर महिनाको १ र २ तारिख गरी २ दिन सम्म संचालन हुने भनिएको उक्त दशैं बिशेष कार्यक्रम ग्वाँजु स्थित पवित्र धार्मिक एवं पर्यटकीय स्थल […]

Continue Reading

जनसम्पर्क समिति कोरियाले अक्टोबर ९ मा शुभकामना आदान प्रदान कार्यक्रम गर्ने

सन्तोष खड्का  सौल/ दक्षिण कोरिया । नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाले नेपालीहरूको महान चाड बडा दशैं, शुभ दिपावली र छठ पर्वको अवसरमा मिति २०२२/१०/९ तारिक, आईतबार कोजाग्रत पूर्णिमाको दिन शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम गर्ने  भएको छ। नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाको छैटौं कार्यसमितिको बैठक सभापति भजिन्द्र बहादुर क्षेत्रीको अध्यक्षतामा जुम भर्चुअल माध्यमबाट मिति […]

Continue Reading

धर्म संस्कृतिको संरक्षण गर्नु सबैको साझा दायित्व : मन्त्री श्रेष्ठ

संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री जीनवराम श्रेष्ठले जात्रा पर्व, धर्म संस्कृति राज्यको सम्पत्ति रहेको भन्दै त्यसको संरक्षण गर्नु सबैको साझा दायित्व रहने बताउनुभएको छ । आज यहाँ नरदेवी श्वेतकाली मन्दिरको उद्घाटन समारोहमा मन्त्री श्रेष्ठले कला संस्कृतिको संरक्षण नगरेसम्म मुलुकमा आर्थिक रुपान्तरण हुन नसक्ने बताउनुभयो । देश विकासको मुख्य आधार नै पर्यटन रहेकाले पर्यटनसँग जोडिएको सम्पदाको […]

Continue Reading

महालक्ष्मीको १६ दिने विशेष आराधना समापन गरिँदै

वैदिक सनातन धर्मावलम्बीले भाद्र शुक्ल अष्टमीदेखि सुरु गरेको १६ दिन लामो महालक्ष्मी व्रत आज विधिपूर्वक समापनको तयारी गरेका छन् ।धनधाञ्यकी देवी महालक्ष्मीलाई प्रसन्न गराउने अवसरका रुपमा यस पर्वलाई लिइन्छ । भाद्र शुक्ल अष्टमीदेखि आश्विन कृष्ण अष्टमीअर्थात् आजकसम्म १६ दिन विधिपूर्वक यो व्रत गरिन्छ । यो व्रत गर्नेले ब्रह्मचर्यमा रही भूमिमा सुतेर व्रत पूरा गर्नुपर्ने नियम […]

Continue Reading

फिटनेस नेपालले सेप्टेम्बर 9 मा “Nep -Hop Jatra Dance Party गर्दै

सन्तोष खड्का सौल/ दक्षिण कोरिया । फिटनेस नेपाल द्वारा यही आउँदो छुसकको पहिलो दिन अर्थात सेप्टेम्बर 9 का दिन Nep -Hop Jatra Dance Party गर्ने भएको छ। कोरियाको ठुलो चाड छुसकलाई लक्षित पारेर छुसकको पहिलो दिन अर्थात सेप्टेम्बर 9 का दिन गर्न लागिएको Nep -Hop Jatra Dance party मा नेपाली स्थानीय कलाकारहरु को गायन ,वेजोड […]

Continue Reading

प्रधानमन्त्री देउवाद्वारा केसीको निधनप्रति दुःख व्यक्त

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री बलबहादुर केसीकी आमा चन्द्रमाया केसीकोे निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । उहाँले आज एक शोक विज्ञप्तिमार्फत चन्द्रमाया केसीको निधनको खबरले आफू स्तब्ध भएको उल्लेख गर्दै मृत आत्माको चीर शान्तिको कामना र शोकाकूल परिवारजनमा समवेदना ब्यक्त गर्नुभएको छ ।

Continue Reading

माछा बिक्रीबाट मनग्ये आम्दानी

बेलौरी नगरपालिका–३ बन्धातालका सोवरन रानाले वार्षिकरुपमा रु तीन करोड लाख ७५ लाख बढीका माछा बिक्री गर्दै आउनुभएको छ । माछापालनका लागि उहाँले १५ पोखरी निर्माण गर्नुभएको छ । ती पोखरीमध्ये उहाँले १० वटामा माछा र पाँच पोखरीमा भुरा उत्पादन गर्दै आउनुभएको छ । “माछा बिक्री गरेर मात्रै रु एक करोड ५० लाख रकम आउछ”, उहाँले […]

Continue Reading