अतिक्रमित जग्गाको लगत सङ्कलन सुरु

नेपालगञ्ज उपमहानगरपालिकाले सार्वजनिक र अतिक्रमण भएका जग्गाको लगत सङ्कलन कार्य सुरुआत गरेको छ । नगरप्रमुख प्रशान्त विष्टले ३० दिने सूचना जारी गरेर अतिक्रमण भएका जग्गा खाली गराइने र सार्वजनिक जग्गाको संरक्षण गरिने जानकारी दिनुभयो । “सार्वजनिक जग्गाको संरक्षण गर्ने दायित्व स्थानीय सरकारको हो”, उहाँले भन्नुभयो । प्रमुख विष्टले लगत सङ्कलन तत्काल सुरु भए पनि यसको […]

Continue Reading

नेता गिरिको अन्तिम बिदाइ

नेपाली कांग्रेसका नेता तथा समाजवादी चिन्तक प्रदीप गिरिको अन्तिम बिदाइ भएको छ । क्यान्सर रोगबाट पीडित ७५ वर्षीय गिरिको उपचारकै क्रममा शनिबार बेलुका निधन भएको थियो । गिरिलाई श्रद्धाञ्जली दिन विभिन्न दलका नेता कार्यकर्ता, मन्त्रीहरू, सांसदहरू, सभामुख र शुभचिन्तक र शुभेच्छुकहरू मेडिसिटी अस्पताल, नेपाली कांग्रेसको केन्द्रीय कार्यालय र आर्यघाटसम्म पुगेका थिए । पशुपतिस्थित आर्यघाटमा गिरीको […]

Continue Reading

‘मिडियाकर्मीको भूमिका स्वतन्त्र हुनुपर्छ’

राष्ट्रियसभाका अध्यक्ष गणेसप्रसाद तिमिल्सिनाले मिडियाकर्मीको भूमिका साँचो अर्थमा स्वतन्त्र हुनुपर्ने बताउनुभएको छ । व्यावसायिक रेडियोहरूको साझा संस्था ब्रोडकाष्टिङ एशोसिएशन अफ नेपाल ‘बान’ को सातौँ महाधिवेशनको उद्घाटन गर्दै उहाँले पत्रकारिता पेशा स्वतन्त्र हुनुपर्ने बताउनुभयो । “पत्रकारको आस्था फरक हुन सक्छ तर आस्थाका आधारमा एउटाले अर्कोलाई सिध्याउने मिसन गर्नुहुँदैन । ”, उहाँले भन्नुभयो, “चुनौतीको सामना गर्दै निष्पक्ष […]

Continue Reading

कांग्रेस नेता गिरीको निधन

नेपाली कांग्रेसका नेता प्रदिप गिरीको निधन भएको छ । क्यान्सर रोगबाट पीडित नेता गिरीको आज राति ९ः३० बजे ललितपुरको मेडिसिटी अस्पतालमा उपचारका क्रममा ७४ वर्षको उमेरमा निधन भएको उहाँका सहयोगी मन्दिप भारतीले राससलाई जानकारी दिनुभयो । उहाँको उपचारमा संलग्न चिकित्सक तथा मेडिसिटी अस्पतालका क्यान्सर रोग विशेषज्ञ डा पङ्कजकुमार बर्मनले पनि साँझ साढे नौ बजे उपचारका […]

Continue Reading

बैकुण्ठ मानन्धर खेलकुद नेपालको तेस्रो साधारण सभा सम्पन्न

रमेश सुनार काठमाडौं । बैकुण्ठ मानन्धर खेलकुद नेपालको तेस्रो साधारणसभा सम्पन्न भएको छ । मंगलबार आयोजित एक कार्यक्रमका बीच संस्थापक अध्यक्ष बैकुण्ठ मानन्धरको सभापतित्वमा सम्पन्न भएको हो । उक्त कार्यक्रममा प्रमुख अतिथि भेट«ान्स अन्तर्राष्ट्रिय म्याराथुन धावक रामकृष्ण महर्जनको, विशेष अतिथि एथलेटिक्स परिवार नेपाल वरिष्ठ उपाध्यक्ष दिपक रन्जित लगायत ब्याक्तित्वहरुको उपस्थित रहेको थियो । साधारणसभाले नयाँ […]

Continue Reading

भाद्र ३ गते देखि देश विदेशमा ‘कृष्ण लिला’ एकै साथ प्रदर्शन हुँदै

नेपाली कथानक चलचित्र ‘कृष्ण लिला’ भाद्र ३ गते देखि देश–विदेशमा एकै साथ प्रदर्शनमा आउने भएको छ । दिपक ओलीद्वारा निर्देशित चलचित्र कृष्ण लिलाको कार्यकारी निर्माता रत्न श्रेष्ठ, प्रस्तुतकर्ता रोहित कट्टेल, निर्माता रमेश तामाङ रहेका छन् । यस चलचित्रको मुख्य कलाकारमा पुष्प खड्का, श्रद्धा क्षेत्री, बुद्धि तामाङ, रविन्द्र झा, भावना गुरुङ, हिउवाला गौतम, नविन रेग्मी आदी […]

Continue Reading

GME ले ५० लाख वन राशिको १६ वटा देशहरुबीच GME हानारो फुटवल कप -2022″ गर्दै

परि बुढाथोकि सौल/ दक्षिण कोरिया । GME रेमिट्यान्सले १६ वटा देशहरुबीच बृहत फुटबल प्रतियोगिता आयोजना गर्न लागेको छ । “GME Hanaro Football Cup -2022” नाम दिइएको उक्त फुटबल प्रतियोगिता पहिलो चरणको खेल अगष्ट २१ देखि २८ गते सम्म आसानको फुटबल मैदानमा हुनेछभने दोश्रो चरणको खेल सेप्टेम्बर १२ तारिख छुसकको दिन  सियोलको इथेवन स्थित वर्ल्डकप स्टेडियममा […]

Continue Reading

नागपोखरीमा मेला, दूधले अभिषेक गरी पूजा

भक्तपुरको नागपोखरीमा नागको पूजा गरी दूधले अभिषेक गरिएको छ । प्रत्येक वर्ष साउन शुक्लपञ्चमीका दिन यहाँ मेला लाग्दै आएकामा दुई वर्ष कोरोना सङ्क्रमणका कारण रोकिएको थियो । यस वर्ष आज भक्तपुरको नागपोखरीको बीचमा रहेको नागको मूर्तिमा दूधले अभिषेक गरी भव्यरुपमा पूजा गरेर स्थानीयवासीले मेला भरेका छन् । त्यसैगरी भक्तपुरको वासुकी नागमा पनि मेला लागेको छ […]

Continue Reading

घरका ढोकामा नागको चित्र टाँसेर मनाइयो नागपञ्चमी

प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज घरका मूल ढोकामाथि ब्राह्मण पुरोहितबाट नागको तस्वीर टाँसी पूजाआराधना गरेर मनाइएकोे छ । आजको दिनमा घरको मूल ढोकामाथि नागको तस्वीर टाँसेमा नाग, सर्प, बिच्छी जस्ता जीवबाट वर्षभरी दुःख नपाइने धार्मिक विश्वास रहिआएको छ । साथै चट्याङ, अग्निभय र मेघका कारणसमेत पीडित हुनुनपर्ने भन्ने कुराको उल्लेख […]

Continue Reading

घुस लिएको अभियोगमा इञ्जिनीयर विरुद्ध मुद्दा

अख्तियार दुरुपयोग अनुसनधान आयोगले मोटरबाटो निर्माण योजनाको नापी किताब र बिल तयार गरिदिएवापत सेवाग्राहीसँग घुस मागेको आरोप लागेका रोल्पाको गङ्गादेव गाउँपालिकका इञ्जिनीयर नवन डाँगी विरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार रोल्पाको प्राविधिक शाखा प्रमुखको रुपमा कार्यरत इञ्जिनीयर डाँगीले मोटरबाटो निर्माण उपभोक्ता समितिले निर्माण गरेको मोटरबाटोको नापी किताब […]

Continue Reading