चालु आवको अन्तिम शेयर कारोबार : नेप्से परिसूचक उकालो यात्रामा

धितोपत्र बजारमा आज चालु आवको अन्तिम शेयर कारोबार भयो । नेपाल स्टक एक्सचेञ्जका अनुसार शुक्रबारको अन्तिम कारोबारमा नेप्से परिसूचक ७.९३ अङ्कले उकालो लागेर दुई हजार ९.४६ मा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोबार मापक सेन्सेटिभ परिसूचक २.७७ अङ्कले उकालो लागेर ३८५.९१ मा पुगेको छ । नेप्सेका अनुसार २३१ कम्पनीका ४० लाख ५१ हजार […]

Continue Reading

गोरखाका पहिरो प्रभावितलाई राहत र बासस्थानको व्यवस्था गर्न माग

प्रतिनिधिसभाको आजको बैठकमा सांसद हरिराज अधिकारीले गोरखाको आरुघाट गाउँपालिका–१ श्याम्चेतमा बुधबार पहिराले धेरै घर बगाएको र जनजीवनसमेत प्रभावित बनाएकोे भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको छ । आजको बैठकमा समय मागेर बोल्दै सांसद अधिकारीले त्यहाँका पहिरो प्रभावितलाई उचित बासस्थान र राहतको व्यवस्था गर्न माग गर्नुभयो । बैठकमा समय मागेर बोल्दै सांसद समिना हुसेनले अन्यायका विरुद्धमा बोल्दा विद्यार्थीहरू […]

Continue Reading

किशोरी मृत्यु प्रकरण : दुई व्यक्ति पक्राउ

एक होटलमा बुटवल उपमहानरपालिका–२ की एक किशोरी मृतावस्थामा फेला परेको घटनामा अनुसन्धानका लागि प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । मृतक १६ वर्षीया किशोरी सुदीक्षा गुरुङका बुवा सन्दीपले दिएको किटानी जाहेरीका आधारमा बुटवल–२० निवासी २० वर्षीय असिम श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यसैगरी अनुसन्धानका लागि होटलका सञ्चालक ४३ वर्षीय रामप्रसाद अर्याललाई पनि नियन्त्रणमा लिइएकोे […]

Continue Reading

त्रिविमा हुबहु प्रश्नपत्र बनाउने चार शिक्षकलाई कारबाही

त्रिभुवन विश्वविद्यालयले प्रश्नपत्रमा लापर्बाही गर्ने चार शिक्षकलाई कारबाही गरेको छ । त्रिवि कार्यकारी परिषद्को बैठकले प्रश्नपत्र हुबहु बनाउने शिक्षकलाई तीन वर्षसम्म त्रिविअन्तर्गतका कुनै पनि क्याम्पसमा पढाउन नपाउने र तीन वर्षसम्म कुनै पनि परीक्षामा संलग्न नगराउने गरी कारबाही गरिएको त्रिविद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ । त्रिविले बीबीए छैटौँ सेमेष्टरअन्तर्गत असार २२ गते भएको ‘एमजीटी २०३ः […]

Continue Reading

असार लागेसँगै ९४ अर्बले बढ्यो वाणिज्य बैंकको निक्षेप

तरलताको अभाव रहेको भनिएका बैंक तथा वित्तीय संस्थामा पछिल्ला दिनमा उल्लेख्य सुधार देखिएको छ । वाणिज्य बैंकको निक्षेपमा सुधार देखिएपछि त्यसको प्रभाव पनि सकारात्मक परेको छ । गत जेठ महिनाको तुलनामा असार महिना लागेसँगै वाणिज्य बैंककोे निक्षेप सङ्कलन रु ९४ अर्बले बढेको पाइएको छ । नेपाल बैंकर्स सङ्घका अनुसार गत जेठ महिनामा वाणिज्य बैंककोे कूल […]

Continue Reading

चुनौती बन्दै लागुऔषध दुर्व्यसन नियन्त्रण

भारतीय सीमासित जोडिएका कञ्चनपुरमा पछिल्ला वर्षमा लागुऔषध दुर्व्यसन यहाँको मुख्य चुनौतीका रुपमा देखा पर्दै गएको छ । खुला सीमानाका कारण भारतबाट विभिन्न किसिमका लागुऔषध भित्र्याउने र बिक्रीवितरण गर्न नेपालीदेखि भारतीयसमेत संलग्न छन् । कञ्चनपुरमा पछिल्लो समय सबैभन्दा बढी लागुऔषध दुर्व्यसनमा मुद्दा रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बितेको एक […]

Continue Reading

कलाकारितामा खारिंदै अर्नब

काठमाडौं । काठमाडौंको सिनामंगल स्थित पुरानो नाटक घरमा अर्नव अभिनित नाटकहरु मञ्चन भइरहकेका छन् । अहिले उनी ‘सिटामोल’ नामक नाटकको रियल्सनमा भइरहेको छ । निकट भविष्यमा नै यो नाटक थिएटरमा मञ्चन हुनेछ । बालकलारको भूमिकामा अर्नब घिमिरेले पनि आफ्नो भूमिका केही नाटकहरुमा निभाई रहेका छन् । १२ वर्षीय घिमिरे बुद्धनगर स्थित काब्या स्कुलमा कक्षा ६ […]

Continue Reading

स्थायी बन्ध्याकरण गराउनेमा पुरुष न्यून

झापामा परिवार नियोजन अन्तर्गत स्थायी बन्ध्याकरण गराउने पुरुषको सङ्ख्या न्यून रहेको छ । जिल्लामा स्थायी बन्ध्याकरण गराउने महिलाको तुलनामा पुरुषको सङ्ख्या निकै कम रहेको स्वास्थ्य कार्यालय झापाका परिवार नियोजन अधिकृत शशीकुमार भट्टराईले जानकारी दिनुभयो । चालु आर्थिक वर्षमा हालसम्म ६९३ जनाले स्थायी बन्ध्याकरण गराएका छन् । जसमध्ये महिलाको सङ्ख्या ६८४ (मिनिल्याप) र पुरुषको सङ्ख्या ९ […]

Continue Reading

पोखरा खानेपानी सुधार आयोजनाको ८५ प्रतिशत काम सकियो

कास्की, २० असार। बहुप्रतिष्ठित पोखरा खानेपानी सुधार आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । संघीय राजधानी काठमाडौँको मेलम्ची खानेपानी आयोजना पछिको सो आयोजनाका ठूलो मानिन्छ । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)को रु पाँच अर्ब अनुदान सहयोगमा सो आयोजना विसं २०७६ देखि पोखरामा सुरु भएको थियो । पोखरेलीले सिधै धाराबाट धापेर पिउन मिल्ने गरी पानी सफा […]

Continue Reading

अर्जुनधारामा हत्या गरी बोरामा फाल्ने तीन जना सार्वजनिक

गतहप्ता झापाको अर्जुनधारामा फालिएको अवस्थामा फेला परेको भारतीय नागरिकको हत्यामा संलग्नलाई प्रहरीले आइतबार सार्वजनिक गरेको छ । उनीहरुले भारतीय नागरिकको हत्या गरि असार १२ गते राति अर्जुनधारा ४ मा रहेको ह्यूम पाइपभित्र बोरामा फालेका थिए । भारतीय नागरिकको हत्यामा संलग्न तीन जनालाई आज प्रहरीले सार्वजनिक गरेको हो । उक्त शव भारत गुजरातका ४० वर्षीय जपडिया […]

Continue Reading