सुन्तला बेचेर लाखौँको कमाई

धनकुटा, २९ मङ्सिर : धनकुटा नगरपालिका–३ माथिल्लो सिप्तेन गाउँका किसानले व्यवसायी सुन्तला खेतीबाट लाखौँ कमाउने गरेका छन् । नगरको सुन्तला पकेट क्षेत्रका रुपमा रहेको यस गाउँका किसानले सुन्तला बेचेर वार्षिक ४० लाख बढीको सुन्तला बेच्ने गरेका छन् । अहिले नगरको सबैभन्दा बढी सुन्तला उत्पादन हुने माथिल्लो र तल्लो सिप्तेन गाउँमा लटरम्म पाकेको सुन्तलाले तिहारमा फुलेको […]

Continue Reading

सार्वजनिक यातायात सुधार्न सुझाव

काठमाडौँ, २७ मङ्सिर : गणतान्त्रिक यातायात व्यवसायी सङ्गठनले सार्वजनिक यातायात सेवा सहज ढङ्गले उपलब्ध गराउन आफ्ना माग सम्बोधन गर्नुपर्ने बताएको छ । सङ्गठनका अध्यक्ष ज्ञानेन्द्र श्रेष्ठ नेतृत्वको टोलीले यातायात सेवा सुधार्न प्रधानमन्न्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आज भेटेर आफ्ना माग पूरा गर्न आग्रह गरेको हो । सार्वजनिक यातायात क्षेत्रको सुधारका लागि सरकारले अधिकारसम्पन्न यातायात प्राधिकरण स्थापना […]

Continue Reading

नदीजन्य पदार्थ तस्करी गरेको आरोपमा ५६ सवारीसाधन नियन्त्रणमा

गण्डकी, २६ मङ्सिर : नदीजन्य पदार्थ तस्करी गरेको आरोपमा ५६ वटा सवारीसाधनलाई नियन्त्रणमा लिइएको छ । कास्की जिल्लाको विभिन्न स्थानमा नदीजन्य पदार्थ अवैध रुपमा दोहनमा प्रयोग गरिएका सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय कास्कीको सक्रियतामा नदीबाट ढुङ्गा, गिट्टी, बालुवा उत्खनन गरी फर्जी बिल बनाई चोरी निकासीमा संलग्न ५६ वटा सवारीसाधन नियन्त्रणमा लिएको […]

Continue Reading

आठौँ पर्वतीय महोत्सव सम्पन्न

गण्डकी, २६ मङ्सिर : नेपाल पर्वतारोहण सङ्घद्वारा पोखरा–१७ रातोपैहास्थित अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयमा आयोजित आठौँ पर्वतीय महोत्सव सम्पन्न भएको छ । पाँच दिनसम्म सञ्चालित महोत्वसमा विशेष गरी जलवायु परिवर्तनको कारण बदलिँदो हिमाल र हिमाली जनजीवनका बारेमा चिन्तन गरिएको थियो । गण्डकी प्रदेशका अर्थमन्त्री जितबहादुर आलेमगरले महोत्सवको समापन समारोहमा पछिल्लो समय बढ्दो जलवायु परिवर्तनका कारण हिमाली क्षेत्र […]

Continue Reading

वेस्टर्न युनियनको दशैँमा १० गुणा योजनाका विजेतालाई नगद हस्तान्तरण

काठमाडौं । वेस्टर्न युनियन मनी ट्रान्सफरले आफ्नो दशैं लक्षित “दशैँमा १० गुणा” योजनाकी विजेता इटहरी निवासी श्रीमती होमादेवी पान्डेलाई नगद हस्तान्तरण गरेको छ । योजना अनुसार विजेताले बम्पर लक्की ड्र मार्फत प्राप्त कारोबार रकमको दशगुणा रकम जितेकी हुन्।नेपालमा सत्ताइस वर्षभन्दा बढी समयदेखि रेमिट्यान्स सेवा प्रदान गर्दैआएको वेस्टर्न युनियनले दशैं तिहार र छठपर्वलाई लक्षित गरी “दशैँमा […]

Continue Reading

आलु खेती विस्तारमा रु तीन करोडको आयोजना सञ्चालन

बेनी, १८ मङ्सिर : म्याग्दीमा आलु खेतीको विस्तार र प्रवद्र्धनका लागि रु तीन करोड बजेटको आयोजना सञ्चालन भएको छ । गण्डकी प्रदेशको कृषि तथा भूमि व्यवस्था मन्त्रालयले चालु आर्थिक वर्षमा आलु खेतीका लागि कृषि ज्ञान केन्द्र म्याग्दीमार्फत जिल्लामा उक्त आयोजना सञ्चालन गरेको हो । जिल्लामा आलु खेतीको सम्भावना भएको क्षेत्रमा आलु खेतीको विस्तार र कृषकले […]

Continue Reading

असहाय, अनाथ र अशक्तलाई सम्बोधन गर्न कानुन तर्जुमा गरिन्छ : प्रधानमन्त्री

काठमाडौँ, ४ मङ्सिर : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बेवारिसे, असहाय, अनाथ, अशक्त, जोखिममा परेका सहयोगापेक्षी सडक आश्रित मानवको समुचित व्यवस्थापन गर्न कानुन तर्जुमा गर्ने बताउनुभएको छ । उहाँले सङ्घीय संसद्को आगामी अधिवेशनमा सरकारले सो सम्बन्धी विधेयक तयार गरी पेस गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । मानव सेवा आश्रमले आज यहाँ आयोजना गरेको ‘मेची महाकाली राष्ट्रिय उद्धार […]

Continue Reading

भूकम्पप्रभावित क्षेत्रका नागरिकको जीवनरक्षा गर्न आग्रह

काठमाडौँ, ४ मङ्सिर : नेकपा (एमाले)को भूकम्पप्रभावित जिल्लाका नागरिकको जीवनरक्षाका लागि उचित प्रबन्ध गर्न सरकारसँग आग्रह गरेको छ । पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमद्वारा जारी विज्ञप्तिमा भूकम्पप्रभावित जिल्लाका नागरिकले उपचार नपाएर मृत्यु भएको खबरले दुःखित तुल्याएको उल्लेख गर्दै उनीहरूको जीवन रक्षाका लागि उचित प्रवन्ध गर्न आग्रह गरिएको छ । सरकारले वृद्ध, दीर्घरोगी, बालक, महिला, […]

Continue Reading

चिसोका कारण भूकम्पपीडितको मृत्यु

जाजरकोट, ३ मङ्सिर ः अत्यधिक चिसोका कारण नलगाड नगरपालिका–८ टापुकी ७० बर्षीया विष्णुकमारी खत्रीको मृत्यु भएको छ । भूकम्पमा परी घाइते भइ स्थानीय मेडिकलमा उपचार गराइरहनुभएकी खत्रीको आज विहान मृत्यु भएको हो । उहाँ हाल त्रिपासको साहरामा बस्दै आउनुभएको थियो । आज विहान खत्रीलाई उपचारका लागि लैजाने तयारी गर्दैगर्दा मृत्यु भएको वडा अध्यक्ष तेजबहादुर सिंहले […]

Continue Reading

नुवाकोट क्याम्पसको कक्षाकोठा भवन निर्माणको शिलान्यास

  विदुर । नुवाकोट क्याम्पसको कक्षाकोठा भवन निर्माण शुरु गरिएको छ । उक्त भवन निर्माणको एक कार्यमका बीच वागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिंह लामाले गर्नुभएको हो । उक्त भवन विश्वविद्यालय अनुदान आयोगको भौतिक विकास अनुदान अन्तरगत छनोट भई नेपाल सरकारको खरीद ऐन अनुसार निर्माण प्रक्रिया अघि बढेको हो । कार्यक्रमको उद्घाटन […]

Continue Reading