युक्रेन युद्ध: किएभले भूभाग त्यागेर रुससँग युद्धविराम सम्झौता नगर्ने

युक्रेनले भूभाग त्यागेर रुससँग कुनै युद्धविराम सम्झौता नगर्ने जनाएको छ। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्सीले जारी युद्ध कूटनीतिबाट मात्र सुल्झाउन सकिने अभिव्यक्ति दिएको एक दिनपछि युक्रेनले स्पष्ट रूपमा आफ्नो कडा अडान प्रस्तुत गरेको हो। राष्ट्रपतिका एकजना सल्लाहकारले युक्रेनको भूभाग छोड्न पर्ने गरी युद्धविराम गर्ने प्रयासले अझ ठूलो र रक्तपातपूर्ण रुसी हस्तक्षेप ल्याउने बताएका छन्। युक्रेनी फौजको […]

Continue Reading

जर्मन चाल्सर र युक्रेनी राष्ट्रपति फोनवार्ता

युक्रेनी राष्ट्रपति र जर्मनका चान्सलरबीच फोनवार्ता भएको छ । युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलिन्स्किी र जर्मन चान्सलर ओलफ स्कोल्जका बीचमा भएको वार्ताका क्रममा द्धिपक्षीय हितका विभिन्न विषयमा कुराकानी भएको बताइएको छ । युक्रेनी राष्ट्रपति जेलिन्स्किीले आइतबार ट्वीट गरेर यस विषयमा जानकारी दिनुभएको छ । उहाँले आफूले जर्मन चान्स्लरसँग फोनमा वार्ता गरेको र त्यस विषयमा युक्रेनको रक्षा […]

Continue Reading

क्रोएसियाद्धारा २४ रुसी कूटनीतिज्ञ तथा कर्मचारीलाई देश छाड्न आदेश

क्रोएसियाले आफ्नो देशमा रहेका २४ रुसी कूटनीतिज्ञ तथा कर्मचारीहरूलाई तत्काल देश छाड्न आदेश दिएको छ । रुसले छिमेकी मुलुक युक्रेनमाथि आक्रमण गरेको र विश्वका धेरै देशहरूले त्यसको विरोध गरिरहेका बेला क्रोएसियाले आफ्नो देशमा रहेका रुसी अधिकारीहरूलाई देश छाड्न आदेश दिएको हो । युरोपेली, अमेरिकी लगायतका धेरै देशले आफ्नो मुलुक भित्र रहेका रुसी अधिकारीहरूलाई देश निकाला […]

Continue Reading

४९७ अवैध आप्रवासीको उद्धार

आप्रवासन सम्बन्धी एक अन्तर्राष्ट्रिय संस्था (आइओएम) ले लिबियाको सामुद्रिक किनाराबाट उद्धार गरिएका ४९७ जना अवैध आप्रवासीहरु लिबिया फर्किएका बताएको छ ।सो संगठनले सोमबार एक विज्ञप्ति प्रकाशन गरेर सो विषयमा जानकारी दिएको हो । ती आप्रवासी कागजातबिहीन भएका र सामुद्रिक किनारमा अलपत्र परेका थिए । लिबियाका विभिन्न स्थानबाट उनीहरु अन्यत्रै जान लागेका थिए र उनीहरु कागजात […]

Continue Reading

सञ्चारमाध्यामका लागि आचारसंहितामा के छ व्यवस्था ?

स्थानीय तह निर्वाचन आचारसंहिता लागूभएसँगै सञ्चारमाध्यमले कसैको पक्ष वा विपक्षमा समाचार प्रकाशन वा प्रसारण गर्न नहुने निर्वाचन आयोगले जनाएको छ । शुक्रबारदेखि आयोगले निर्वाचन आचारसंहिता लागू हुने निर्णय गरेको छ । आचारसंहिता लागू भएसँगै सञ्चार माध्यम, सम्बद्ध कर्मचारी तथा पत्रकारहरुले ११ बुँदे आचारसंहिता पालना गर्नुपर्ने भएको छ । आगामी वैशाख ३० गते हुने स्थानीय तह […]

Continue Reading