“सितोरियो करातेमा पुन: दावा गुरुङ्ग अध्यक्षमा सर्वसम्मत निर्वाचित”
खेलकुद बाराको निजगढमा जारी नेपाल सितोरियो कराते संघको दोश्रो ऐतिहाशिक साधारण सभा तथा महाधिवेशन ( निर्वाचन ) सर्वसम्मत रुपमा सम्पन्न भएको छ । उक्त निर्वाचनमा अध्यक्षमा दावा गुरुङ्ग पुन:सर्वसम्मत बाट निर्वाचित भएका छन । बरिष्ठ उपाध्यक्षमा मजेन्द्र सिंह,उपाध्यक्षहरुमा राजिव थापा,किशोर भट्टराई र पाल्छाङ हेन्जन निर्वाचित भए । देव कुमार लामा, प्रकाश मोहन धौवडेल ,प्रेमलाल बोम्जन,बिजयमान […]
Continue Reading