नेकोस सेल्फ डिफेन्स कोच सेमिनार सम्पन्न
काठमाडौँ । नेपाल स्पोर्ट सेन्टर (नेकोस) को आयोजनामा दुई दिने ‘नेकोस सेल्फ डिफेन्स कोच सेमिनार २०८२’ सम्पन्न भएको छ। नेकोसका अध्यक्ष अनिल कुमार रिजालको अध्यक्षतामा काठमाडौको बुद्धनगरस्थित आरम्भ रेस्टुरेन्टमा संचालित उक्त सेमिनार शनिबार र आइतबार दुई दिनसम्म चलेको थियो। सेमिनारको समापन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि एवं बागमती प्रदेशका पूर्व मुख्यमन्त्री तथा नेकपाका नेता राजेन्द्रप्रसाद […]
Continue Reading