GME ले ५० लाख वन राशिको १६ वटा देशहरुबीच GME हानारो फुटवल कप -2022″ गर्दै
परि बुढाथोकि सौल/ दक्षिण कोरिया । GME रेमिट्यान्सले १६ वटा देशहरुबीच बृहत फुटबल प्रतियोगिता आयोजना गर्न लागेको छ । “GME Hanaro Football Cup -2022” नाम दिइएको उक्त फुटबल प्रतियोगिता पहिलो चरणको खेल अगष्ट २१ देखि २८ गते सम्म आसानको फुटबल मैदानमा हुनेछभने दोश्रो चरणको खेल सेप्टेम्बर १२ तारिख छुसकको दिन सियोलको इथेवन स्थित वर्ल्डकप स्टेडियममा […]
Continue Reading