काठमाडौँको फोहोर सफा गर्न थाले जेनजी

समाचार
Sewa Prawaha लोक सेवा र प्रशासन सम्बन्धी डिजिटल पत्रिका
काठमाडौँ  । जेनजीले काठमाडौँमा फोहोर सफा गर्न थालेका छन्।

भदौ २३ र २४ गते काठमाडौँमा भएको आन्दोलनका क्रममा सिर्जित सडकको फोहोर अहिले युवायुवतीले सफा गरिरहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *