नेपाल निर्वाचन: महिलाले कहिले र कसरी मताधिकार पाए?

इला शर्मा नेपालमा गराइएको पहिलो चुनावमा महिलाहरूलाई मतदान गर्ने अवसरबाट वञ्चित गरिएको थियो। तर आफ्नै राजनीतिक आन्दोलनका कारण महिलाहरूले लगभग ७० वर्षअघिबाटै मताधिकारको उपयोग गरेको तथ्यहरूले देखाउँछ। आफूले मत हाल्न पाएकै समयदेखिबाटै महिलाहरूले स्थानीय तह र आमनिर्वाचनमा आफ्नो प्रतिनिधित्वप्रति थप जागरूक बन्दै गएको जानकारहरू बताउँछन्। नेपालमा विसं २०६२/२०६३ को राजनीतिक परिवर्तनपछि विभिन्न निकायहरूमा महिलाहरूको प्रतिनिधित्व […]

Continue Reading

सगरमाथा: सर्वोच्च शिखरको चुचुरोनजिक मौसम मापन उपकरण राख्न नेपाल र चीन क्षेत्रमा ‘प्रतिस्पर्धा’

फणीन्द्र दाहाल विश्वको सर्वोच्च शिखर सगरमाथामा नेपाल र चीन दुवैतर्फ मौसमबारे तथ्याङ्क सङ्कलन गर्ने उपकरणहरू जडान गरिएका विवरण आएपछि एक नेपाली अधिकारीले यस्ता प्रयासमा क्षेत्रीय साझेदारी हुनुपर्ने बताएका छन्। जल तथा मौसम विज्ञानका महानिर्देशक कमलराम जोशीले चीन र अन्य देशहरूसँग मिलेर मौसम मापन उपकरणहरू सगरमाथामा जडान गर्नुपर्ने धारणा नेपालले राखेको बताएका हुन्। केही दिनअघि अमेरिकाको […]

Continue Reading

युक्रेन युद्ध: किएभले भूभाग त्यागेर रुससँग युद्धविराम सम्झौता नगर्ने

युक्रेनले भूभाग त्यागेर रुससँग कुनै युद्धविराम सम्झौता नगर्ने जनाएको छ। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्सीले जारी युद्ध कूटनीतिबाट मात्र सुल्झाउन सकिने अभिव्यक्ति दिएको एक दिनपछि युक्रेनले स्पष्ट रूपमा आफ्नो कडा अडान प्रस्तुत गरेको हो। राष्ट्रपतिका एकजना सल्लाहकारले युक्रेनको भूभाग छोड्न पर्ने गरी युद्धविराम गर्ने प्रयासले अझ ठूलो र रक्तपातपूर्ण रुसी हस्तक्षेप ल्याउने बताएका छन्। युक्रेनी फौजको […]

Continue Reading

सार्वजनिक बिदाका दिन चलाइका सरकारी सवारी साधन नियन्त्रणमा

स्याङ्जा । सार्वजनिक बिदाका दिनमा सञ्चालन गरिएका सरकारी सवारी साधनलाई नियन्त्रणमा लिइएको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले सार्वजनिक बिदाका दिनमा सार्वजनिक निकायले कार्यालयका सवारी साधन सञ्चालन नगर्ने गृह मन्त्रालयको निर्देशनअनुसार कार्यान्वयन गर्ने क्रममा शनिबार पाँच सवारी साधन नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक पदमराज थापाका अनुसार बिरुवा गाउँपालिकाका दुई मोटरसाइकल, शिक्षा […]

Continue Reading

प्रधानमन्त्री देउवासँग अमेरिकी उपविदेशमन्त्रीको शिष्टाचार भेट

काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवासँग संयुक्त राज्य अमेरिकाका नागरिक सुरक्षा, लोकतन्त्र र मानवअधिकार उपविदेशमन्त्री उज्रा जिया नेतृत्वको प्रतिनिधिमण्डलले शिष्टाचार भेटवार्ता गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटवार्तामा उनीहरुबीच नेपाल–अमेरिका सम्बन्ध र आपसी हितका विविध विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री देउवाले अमेरिकी प्रतिनिधिमण्डललाई स्वागत गर्न पाउँदा खुसी लागेको उल्लेख गर्नुभएको […]

Continue Reading

कृषि र उद्योगलाई केन्द्रमा राखेर बजेट ल्याउन सत्तापक्षको सुझाव

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका प्राथमिकता र सिद्धान्तका बारेमा छलफल जारी छ । छलफलमा सहभागी हुँदै सत्तापक्षका सांसदले अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेको विनियोजन विधेयकको प्राथमिकता र सिद्धान्त व्यावहारिक तथा वैज्ञानिक भएको तर्क गरे । प्रमुख विपक्षी दलका सांसदले भने दिशाहीन र लक्ष्यहीन रहेको आरोप लगाए । आयातमुखी अर्थतन्त्र हुनु, […]

Continue Reading

वित्तीय प्रणालीमा वाणिज्य बैंकको योगदान ६६.३१ प्रतिशत पुग्यो

काठमाडौं । नेपालको वित्तीय प्रणाली वाणिज्य बैंकको योगदान ६६ दशमलव ३१ प्रतिशत पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ‘वित्तीय स्थायित्वसम्बन्धी प्रतिवेदन २०७७/७८’ अनुसार सम्रग वित्तीय प्रणलीमा वाणिज्य बैंकको ६६ दशमलव ३१ प्रतिशत अर्थात् ५४ खर्ब २० अर्ब रुपैयाँ पुगेको हो । वाणिज्य बैंकको आकार ५४ अर्ब २० करोड बढी पुग्दा समंग्र नेपालको वित्तीय […]

Continue Reading

रानीजमरा कुलरिया सिँचाइ आयोजना : कृषिमा १० करोड रुपैयाँ खर्च हुने

कैलालीको टीकापुरस्थित रानी जमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यान्वयन एकाइले आर्थिक वर्ष २०७८÷०७९ मा करिब रु १० करोड खर्च गर्ने भएको छ । आयोजनामा रु २७ करोड बजेट भए पनि विभिन्न कारणले सो रकम मात्र खर्च हुने कार्यालयले जनाएको छ । “अहिलेसम्म रु तीन करोड खर्च भएको छ, बिल भुक्तानी दिन बाँकी अन्य कार्यक्रमका लागि […]

Continue Reading

पाँचखाल प्रमुख कांग्रेस र उपप्रमुखमा एमाले विजयी

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका महेश खरेल र उपप्रमुखमा नेकपा (एमाले)का सूर्यमाया दनुवार विजयी हुनुभएको छ । आज बिहान सम्पन्न भएको मतगणना परिणामअनुसार कांग्रेसका प्रमुख पदका उम्मेदवार खरेलले १२ हजार ८३६ मत प्राप्त गर्नुभएको छ भने एमालेका उपप्रमुख पदका उम्मेदवार दनुवारले नौ हजार ५३४ मत प्राप्त गरी विजयी हुनुभएको हो । प्रमुख पदका निकटतम […]

Continue Reading

भरतपुरमा गठबन्धनका उम्मेदवार जित नजिक

भरतपुर महानगरपालिकामा पाँच दलीय गठबन्धनका प्रमुख र उपप्रमुखका उम्मेदवार जित नजिक पुग्नुभएको छ । मतगणना अन्तिम चरणमा पुग्दै गर्दा नेकपा (माओवादी केन्द्र)का प्रमुख पदका उम्मेदवार रेनु दाहाल र नेपाली कांग्रेसका उपप्रमुख चित्रसेन अधिकारी जित नजिक पुग्नुभएको हो । अब महानगरमा २१ हजार ६१४ मत गन्न बाँकी छ । महानगरमा एक लाख २७ हजार ८३९ मत […]

Continue Reading