गोपी मैनाली र उनको निबन्ध सङ्ग्रह ‘घाउ आफैंलाई दुख्छ’
पुष्पराज गिरी गोपीनाथ मैनाली नेपालको प्रशासनिक क्षेत्रमा लामो समय क्रियाशील व्यक्ति हुन् । प्रशासन सञ्चालन र व्यवस्थापनका हिसाबले उनी निकै अनुभवी र क्षमतावान् व्यक्तिका रूपमा चिनिन्छन् । नेपाल सरकारको राजपत्राङ्कित विशिष्ट श्रेणी निजामती सेवामा कार्यरत मैनाली समसामयिक तथा साहित्य जगतमा पनि उत्तिकै परिचित नाम हो । साहित्यमा उनी गोपी मैनालीका नाममा परिचित छन् । लेखनमा […]
Continue Reading