नेपालमा कागती खेती र खानुका १० फाइदा

पाँचथर  । नेपाल हावापानी र धरातलिय हिसावले कागती खेतीका लागि उपयुक्त छ । कागतीको खेती वर्ष भरी नै न्यानो र ओसीलो हावापानी भएको उष्ण प्रदेश देखि हिँउदमा तुषारो नपर्ने र अन्य समय न्यानो हावापानी हुने, दिनमा कमसेकम ८ देखि १० घन्टा सूर्यको प्रकाश पर्ने क्षेत्र उपयुक्त मानिएको छ ।   नेपालमा कागतीको खेती तराई र […]

Continue Reading

अम्बा खाँदा स्वास्थ्यलाई के फाइदा ?

  पाँचथर  । अहिले गाउँघरमा कान्लातिर सबैजसोलाई मनपर्ने फल अम्बा पाक्न थालिसकेको छ । बजारमा समेत अम्बाको किनबेच हुन थालिसकेको छ । हामीले मिठो मानीमानी खाने अम्बाका फाइदा त छन् नै । तर यसले कस्ता फाइदा गर्छ त ? यो लेखमा हामीले अम्बा खानुका फाइदाहरूबारे चर्चा गरेका छौँ :- रुघा–खोकीबाट जोगाउँछ चिसोको मौसममा रुघा–खोकीको समस्या […]

Continue Reading

एभोकाडो- नाम एक फाईदा अनेक

पाँचथर । एभोकाडो फल मानव स्वास्थ्यको लागी पोषणयुक्त तथा फाइदाजनक फल हो । यसको स्वाद घ्यू जस्तै हुने हुनाले यस फललाई नेपालीमा घ्यूफल पनि भन्ने गरिन्छ ।   विदेशी भुमीमा धेरै बर्ष पहिले देखी यसको व्यवसायीक खेती भएता पनि नेपालमा भने यसले खासै नेपाली किसान माझ परिचित हुन सकेको छैन तर हालका वर्षहरुमा नेपाली उपभोक्तामा […]

Continue Reading

बहुउपयोगी पुदिनाका फाइदा

काठमाडौं । करेसाबारीमै सजिलै उम्रने तथा बिना मलजल पनि सजिलै मौलाउने पुदिनाको सेवन मानव स्थास्थका लागि निकै उपयोगि छ । औषधीय गुण भरीएको पुदिनाको पातमा विभिन्न रोग निवारण गर्ने क्षमता हुन्छ । पुदिनामा प्रचुर मात्रामा भिटामिन सी हुने भएकाले यसले जस्तै थकित मानिसलाई पनि फ्रेस बनाउने गर्दछ । आजकाल चुईगम, दन्तमन्जन तथा माउथफ्रेसमा समेत पुदिनालाई प्रयोग […]

Continue Reading

गुल्मी किसान चन्द्रको बारीमा खुर्सानी टिप्न कामदारलाई भ्याइनभ्याई:

  धुर्काेट । धुर्काेट गाउँपालिका –१ नयाँगाउँका ४३ वर्षीय चन्द्र ताम्राकारको फर्ममा उत्पादन भएको अकबरे खुर्सानी टिप्ने लहर चलेको छ । ४० लाख रुपियाँ बढीको बिक्री गर्ने उद्देश्य बोकेर ताम्राकारले करिब ७० रोपनी बारीमा अकबरे खुर्सानी रोप्नुभएको छ । ओमनको पानीजहाजको जागीर भएकाले दुई–दुई महिनामा गाउँ आउन मिल्छ । छुट्टीमा घरको कृषि व्यवसायको व्यवस्थापन गरेपछि […]

Continue Reading

अमला: किन खाने ? के छन् यसका फाइदाहरू ?

  पाँचथर  ।अमला, एक सानो तर असाधारण गुण भएको फल हो। यसको स्वाद टर्रो र अमिलो भए पनि, यसमा लुकेका स्वास्थ्य लाभहरू धेरै छन्। अमलालाई आयुर्वेदमा एक महत्त्वपूर्ण औषधीय फल मानिन्छ र यसलाई विभिन्न रोगहरूको उपचारमा प्रयोग गरिन्छ।   अमलाका प्रमुख फाइदाहरू:   भिटामिन सी को पावरहाउस: अमला भिटामिन सी को एक उत्कृष्ट स्रोत हो। […]

Continue Reading

यस्ता छन् च्याउ खानुको फाइदा र नोक्सानी

पाँचथर । च्याउ औषधीय गुणहरूले भरिएको खाद्यपदार्थ हो । यसमा अमिनो एसिड, खनिज लवण र भिटामिन जस्ता तत्त्व पाइन्छन् ।   यसमा ३५ प्रतिशतसम्म प्रोटीन हुन्छ जुन बोटबिरुवामा पाइने प्रोटीनभन्दा धेरै हो । च्याउले स्वास्थ्यलाई धेरै फाइदा गर्छ । च्याउको परिकार शाकाहारी र मांसाहारी दुवैले उत्तिकै रुचाउँछन् । तर च्याउका केही बेफाइदा पनि छन् । यहाँ […]

Continue Reading

कागजी प्रक्रियाको अन्त्य, मन्त्रालयका सबै निर्णय अब अनलाइनमार्फत

  काठमाडौं । आजदेखि अर्थ मन्त्रालयका सबै प्रकारका टिप्पणी तथा निर्णय प्रक्रिया डिजिटल स्वीकृतिबाट मात्र हुने भएको छ । अर्थमन्त्री रामेश्वर खनालले सामाजिक सञ्जाल फेसबुकमार्फत मन्त्रालयले मन्त्रालयका कामलाई छिटो, पारदर्शी र सुरक्षित बनाउन कागजी प्रक्रियाको साटो डिजिटल प्रणाली पूर्णरूपमा लागू गरेको जानकारी गराएका हुन । उनका अनुसार अबदेखि आन्तरिक फाइलिङ, टिप्पणी तथा स्वीकृति लिन-दिने कार्य अनलाइन […]

Continue Reading

काम गर्न प्राधिकरणमा आएको हुँ, डेडिकेटेड ट्रंक लाइनको बक्यौता उठाउँछु-कार्यकारी निर्देशक सिलवाल

काठमाडौं।  नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक मनोज सिलवालले डेडिकेटेड ट्रंक लाइनको बक्यौता उठाउने निर्णयलाई कार्यान्वयन गर्ने बताएका छन् ।   मंगलबार प्राधिकरण पुगेर पदभार ग्रहण गर्दै कार्यकारी निर्देशक सिलवालले ऊर्जा मन्त्रालयले डेडिकेटेड ट्रंक लाइनको बक्यौता उठाउने निर्णय गरिसकेकाले उक्त निर्णयलाई प्राधिकरणले कार्यान्वयन गर्ने बताएका हुन् ।   उनले प्राधिकरणमा लामो समय नेतृत्वमा रहेका व्यक्ति […]

Continue Reading

नेपाल टेलिकमले ल्यायो दशैँ तिहार अफर

काठमाडौं।   नेपाल टेलिकमले नेपालीहरूको महान् चाड दशैँ, तिहार तथा छठ लगायतका विभिन्न पर्वको अवसरमा दसैं-तिहार-छठ अफर २०८२ उपलब्ध गराएको छ ।   सो अफर अन्तर्गत एफटीटीएच प्याकेज जडानमा छुटसहित मोबाइल सेवामा सहुलियत दरका भ्वाइस तथा डाटा प्याकेजहरू सोमबारदेखि प्रारम्भ हुनेछन् ।   यस अफर अन्तर्गत असोज ६ गतेदेखि ३१ गतेसम्म नयाँ एफटीटीएच प्याकेज जडान गर्ने ग्राहकहरूलाई […]

Continue Reading