नेपालमा किन बढ्दैछ मानसिक समस्या, के हो उपचार पद्धति ?
उचित उपचार, मनोपरामर्श र सामाजिक सहयोग पाएको खण्डमा मानसिक समस्याको पूर्ण रूपमा उपचार सम्भव केही समय यता मानसिक समस्या भएका बिरामीको संख्या बढ्दो क्रममा छ। मनोचिकित्सकहरूका अनुसार सामान्यतया मानव मस्तिष्कले गर्ने विभिन्न कार्य बोली, चेतना, भावना, विचार, स्मृति, स्मरण शक्ति आदि कार्यमा गडबडी हुनु मानसिक समस्या हो। मानिस पूर्ण स्वस्थ रहन शारीरिक, मानसिक र […]
Continue Reading