आज एमालेको सचिवालय बैठक बस्दै

अन्तर्राष्ट्रिय प्रमुख समाचार राजनीति समाचार
Sewa Prawaha लोक सेवा र प्रशासन सम्बन्धी डिजिटल पत्रिका

Deकाठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । यसअघि आइतबार बस्ने भनिएको एमालेको ५८औँ सचिवालय बैठक आज बस्न लागेको हो ।

अविरल वर्षाका कारण बाढीपहिरो र डुबान भएकाले आइतबारको बैठक आजका लागि सारिएको थियो ।

यही असोज २७ देखि २९ गतेसम्म काठमाडौंमा बस्ने गरी तय गरिएको केन्द्रीय समितिको बैठकका एजेन्डा तय गर्न सचिवालय बैठक बस्न लागेको बताइएको छ । यसअघि असोज १२ गते एमालेको सचिवालय बैठक बसेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *