टुँडिखेलमा आयोजना गरिएको गौरा सम्पन्न
काठमाडौँ, ९ भदौ : काठमाडौँको टुँडिखेलमा प्रसंशा संरक्षण समूहको आयोजनामा बिहीबारदेखि सुरु भएको गौरा पर्व आज सम्पन्न भएको छ । सो अवसरमा काठमाडौँमा बस्ने सुदूरपश्चिमेलीले तीन दिनसम्म धुमधामका साथ गौरा पर्व मनाएका छन् । गौरा मेलाको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संयुक्त रुपमा उद्घाटन गर्नुभएको थियो । हरेक […]
Continue Reading