उद्योगी उठ्न रिफाइनान्सिङ जरुरी छ, पैसा र युवा दुवै विदेश पलायन भइरहेका छन्ः वरिष्ठ उपाध्यक्ष मल्होत्रा

  नेपाल हस्तकला महासंघका पदाधिकारीहरूले पनि उद्योग क्षेत्रका समस्या समाधानका लागि सहुलियतपूर्ण ऋण, निर्यात प्रवर्द्धन र आन्तरिक बजार विस्तारका नीति लागू गर्न आग्रह गरे । मल्होत्राले अन्त्यमा जोड दिए, “यदि सरकारले अहिले ठोस कदम चाल्दैन भने पूँजी र जनशक्ति दुवै बाहिरिने क्रम बढ्नेछ, जसले देशको अर्थतन्त्र दीर्घकालीन संकटमा फस्नेछ । त्यसैले अहिलेको समय पुनरुत्थानको हो—नत्र […]

Continue Reading

आर्थिक स्थायित्व र सुरक्षाको ग्यारेन्टी अन्तरिम सरकारले गर्नुपर्छ : हेमराज ढकाल

२९ असोज, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वस्तुगत उपाध्यक्ष हेमराज ढकालले हालको आर्थिक अवस्था अत्यन्तै नाजुक रहेको बताएका छन् । उनका अनुसार देशको अर्थतन्त्र यतिबेला यस्तो मोडमा पुगेको छ जहाँ “भोलि हामीले कर तिरेनौं भने के हुन्छ ?” भन्ने प्रश्न उठ्न थालेको छ । ढकालले वर्तमान परिस्थितिलाई विगत तीन दशकको आर्थिक उतारचढावसँग तुलना गर्दै […]

Continue Reading

नेपाली कांग्रेसका कार्यवाहक सभापतिलाई कार्यकालको शुभकामना तथा बधाई :प्याब्सन उपाध्यक्ष रबिन्स शर्मा

  २८ असोज, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति श्रद्धेय नेता पूर्णबहादुर खड्कालाई पार्टीको कार्यवाहक सभापतिको जिम्मेवारी प्रदान गरिएको अवसरमा देशभरबाट शुभकामनाका संदेशहरू प्राप्त भइरहेका छन्। यसै क्रममा प्याब्सनका उपाध्यक्ष रबिन्स शर्माले पनि कार्यवाहक सभापतिको जिम्मेवारी प्राप्त गर्नुभएका नेता खड्कालाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्। उपाध्यक्ष शर्माले सामाजिक सञ्जालमार्फत् शुभकामना सन्देश दिँदै […]

Continue Reading

आजदेखि कार्तिक स्नान, आकाशदीप दान एवं तुलसीको विशेष पूजा आराधना सुरू

  काठमाडौं। प्रत्येक वर्ष आश्विन शुक्ल पूर्णिमामा सूर्योदय भएका दिन सुरु हुने कार्तिक स्नान, आकाशदीप दान एवं तुलसीको विशेष पूजा आराधना आजदेखि सुरु गरिँदैछ।   आश्विन शुक्ल पूर्णिमादेखि कार्तिक शुक्ल पूर्णिमासम्म कार्तिक स्नानसहित तुलसीको विशेष पूजा आराधना, आकाशदीप दान गरेमा सौभाग्य, सम्पत्ति एवं श्रेय प्राप्ति हुने धार्मिक विश्वास छ। आकाशदीप दान पाएसम्म बाँस, नपाएमा पलाँस, […]

Continue Reading

‘नेपालको विविधतालाई संरक्षण गर्दै राष्ट्रिय एकता बलियो बनाउनुपर्छ’

जनकपुरधाम, २९ मङ्सिर ः प्रथम राष्ट्रपति डा रामवरण यादवले नेपालको सामाजिक, सांस्कृतिक र जैविक विविधताका साथै विविध सांस्कृतिक चेतनालाई संरक्षण गर्दै राष्ट्रिय एकता बलियो बनाउनुपर्ने बताउनुभएको छ । जनकपुरधाममा आज आयोजित पाँचौ अन्तर्राष्ट्रिय साहित्य उत्सवको समुद्घाटन गर्नुहुँदै प्रथम राष्ट्रपति यादवले भाषा, साहित्य र कलाको संरक्षणले मात्रै देश समृद्ध हुने बताउनुभयो । त्यसैगरी नेपाल र भारतले […]

Continue Reading

सुन्तला बेचेर लाखौँको कमाई

धनकुटा, २९ मङ्सिर : धनकुटा नगरपालिका–३ माथिल्लो सिप्तेन गाउँका किसानले व्यवसायी सुन्तला खेतीबाट लाखौँ कमाउने गरेका छन् । नगरको सुन्तला पकेट क्षेत्रका रुपमा रहेको यस गाउँका किसानले सुन्तला बेचेर वार्षिक ४० लाख बढीको सुन्तला बेच्ने गरेका छन् । अहिले नगरको सबैभन्दा बढी सुन्तला उत्पादन हुने माथिल्लो र तल्लो सिप्तेन गाउँमा लटरम्म पाकेको सुन्तलाले तिहारमा फुलेको […]

Continue Reading

नेपालमा हरित ऊर्जाको प्रचुर सम्भावना छ : प्रम

काभ्रेपलाञ्चोक, २७ मङ्सिर : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा हरित ऊर्जाको प्रचुर सम्भावना रहेको बताउनुभएको छ । उहाँले ‘क्लिन इनर्जी–ग्रीन इनर्जी’को सम्भावना सदुपयोग गर्नुपर्नेमा जोड दिनुभयो । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–७ मा निर्माण हुने ‘महिला उद्यमी हरित औद्योगिक पार्क’को आज शिलान्यास गर्दै प्रधानमन्त्रीले हरित क्रान्तिको नयाँ युग सुरु गर्ने सन्दर्भमा क्लिन इनर्जी–ग्रीन इनर्जीलाई प्राथमिकतामा राखिने बताउनुभयो […]

Continue Reading

सार्वजनिक यातायात सुधार्न सुझाव

काठमाडौँ, २७ मङ्सिर : गणतान्त्रिक यातायात व्यवसायी सङ्गठनले सार्वजनिक यातायात सेवा सहज ढङ्गले उपलब्ध गराउन आफ्ना माग सम्बोधन गर्नुपर्ने बताएको छ । सङ्गठनका अध्यक्ष ज्ञानेन्द्र श्रेष्ठ नेतृत्वको टोलीले यातायात सेवा सुधार्न प्रधानमन्न्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आज भेटेर आफ्ना माग पूरा गर्न आग्रह गरेको हो । सार्वजनिक यातायात क्षेत्रको सुधारका लागि सरकारले अधिकारसम्पन्न यातायात प्राधिकरण स्थापना […]

Continue Reading

लोकतन्त्रका उपलब्धि संस्थागत गर्नुपर्ने

जनकपुरधाम, २६ मङ्सिर : पूर्वमन्त्री एवं जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयश त्रिपाठीले तत्काल वर्तमान सरकारको अर्को विकल्प आफूले नदेखेको बताउनुभएको छ । जनकपुरधाममा आज आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष त्रिपाठीले अहिलेको अवस्थामा जसको नेतृत्वमा सरकार बने पनि योभन्दा फरक गर्नसक्ने परिस्थिति नरहेको बताउनुभयो । उहाँले मिश्रित निर्वाचन प्रणालीका कारण संसद्मा प्रतिनिधित्व गरेका कुनै पनि दलको बहुमत […]

Continue Reading

नदीजन्य पदार्थ तस्करी गरेको आरोपमा ५६ सवारीसाधन नियन्त्रणमा

गण्डकी, २६ मङ्सिर : नदीजन्य पदार्थ तस्करी गरेको आरोपमा ५६ वटा सवारीसाधनलाई नियन्त्रणमा लिइएको छ । कास्की जिल्लाको विभिन्न स्थानमा नदीजन्य पदार्थ अवैध रुपमा दोहनमा प्रयोग गरिएका सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय कास्कीको सक्रियतामा नदीबाट ढुङ्गा, गिट्टी, बालुवा उत्खनन गरी फर्जी बिल बनाई चोरी निकासीमा संलग्न ५६ वटा सवारीसाधन नियन्त्रणमा लिएको […]

Continue Reading