अर्को सूचना नआएसम्मका लागि सर्वोच्चको सम्पूर्ण पेसी स्थगित

प्रशासन समाचार
Sewa Prawaha लोक सेवा र प्रशासन सम्बन्धी डिजिटल पत्रिका

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भवनमा आगजनी गरेपछि सर्वोच्च अदालतको काम कारबाही ठप्प भएको छ । अदालत प्रशासनले एक सूचना जारी गर्दै  अर्को सूचना नआएसम्मका लागि सम्पूर्ण पेसी स्थगित गरिएको जनाएको छ ।

‘आगजनीको कारण सर्वोच्च अदालत पूर्ण रूपमा जली अदालतमा रहेको मुद्दाका मिसिल, सर्भर, इजलाससमेत जलेर नष्ट भएको हुँदा आजको लागि तोकिएका मुद्दाको पेसी स्थगित गरिएको र भोलिदेखिका पेसीमा रहेका मुद्दाहरूको सुनुवालाई अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको ब्यहोरा समेत जानकारीको लागि अनुरोध छ’, सूचनामा भनिएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *