बाढीले १३ जलविद्युत आयोजनाको उत्पादन बन्द

प्रमुख समाचार समाचार
Sewa Prawaha लोक सेवा र प्रशासन सम्बन्धी डिजिटल पत्रिका

। दुई दिन परेको बर्षाले देशभरका १३ जलविद्युत आयोजनाको उत्पादन बन्द भएको छ ।

स्वतन्त्र उर्जा उत्पादकहरुको सस्था इप्पानले संकलन गरेको तथ्यांक अनुसार हालसम्म १०५.४ मेगावाटका १३ जलविद्युत योजनाको उत्पादन बन्द भएको छ भने निर्माधीन रहेका ९३ मेगावाटका ५ जलविद्युत आयोजनामा बाढीले क्षति पुर्याएको छ ।

बाढी पहिरोले धेरै इलाम र पाँचथरका जलविद्युत आयोजनामा क्षति पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *