निर्वाचन आयोगले फागुन २१ गते हुने चुनावका लागि कार्यतालिका सार्वजनिक

अन्तर्राष्ट्रिय प्रमुख समाचार समाचार
Sewa Prawaha लोक सेवा र प्रशासन सम्बन्धी डिजिटल पत्रिका

काठमाडौँ । आगामी फागुन २१ गते हुने निर्वाचनका लागि निर्वाचन आयोगले औपचारिक कार्यतालिका सार्वजनिक गरेको छ । आयोगले दिएको विवरण अनुसार निर्वाचन सम्बन्धी गतिविधिहरू यसप्रकार रहेका छन् ।

 

दल दर्ता : मंसिर १ गतेदेखि १० गतेसम्म दल दर्ता प्रक्रिया पूरा गर्नुपर्ने ।

पहिलो हुने निर्वाचन प्रणाली : माघ २ गतेदेखि निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने ।

 

प्रचारप्रसार : फागुन ३ गतेदेखि १८ गतेसम्म प्रचारप्रसार गर्न पाइने तर फागुन १८ गतेपछि प्रचारप्रसार निषेध गरिने ।

मतदान : फागुन २१ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान हुने ।

 

समानुपातिक निर्वाचन प्रणाली : मंसिर १५ गते निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने र पुस १८–१९ गते बन्दसूची पेश गर्नुपर्ने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *