Sewa Prawaha लोक सेवा र प्रशासन सम्बन्धी डिजिटल पत्रिका
बुटवल । भाइटीका लगाउने क्रममा बेहोस भएका राष्ट्रिय जनमोर्चा रुपन्देहीका अध्यक्ष टानबहादुर केसीको निधन भएको छ । बिहीबार मध्यान्ह भाइटिका लगाउँदै गरेका केसी अचानक बेहोस भएपछि अस्पताल पुर्याउँदै गर्दा उनको निधन भएको हो ।