कांग्रेस देउवा पक्षले पत्रकार सम्मेलन गर्दै

प्रमुख समाचार राजनीति समाचार
Sewa Prawaha लोक सेवा र प्रशासन सम्बन्धी डिजिटल पत्रिका

काठमाडौं– नेपाली कांग्रेसले आज पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ ।
पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्काको उपस्थितिमा तथा केन्द्रीय नेताहरूको सहभागितामा उक्त पत्रकार सम्मेलन हुने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।सम्मेलन शुक्रबार दिउँसो २ बजे नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा आयोजना हुनेछ ।

पार्टीको पछिल्लो गतिविधि र समसामयिक राजनीतिक विषयमा धारणा सार्वजनिक गर्न पत्रकार सम्मेलन राखिएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *