आजकाे माैसम

  काठमाडौ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन । मौसम पूर्वानुमान महाशाखाका अनुसार सबै प्रदेशका पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ । आज दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ । आज राती […]

Continue Reading

भाइटीका लगाउँदा बेहोस भएका राष्ट्रिय जनमोर्चा रुपन्देही अध्यक्ष केसीको निधन

  बुटवल । भाइटीका लगाउने क्रममा बेहोस भएका राष्ट्रिय जनमोर्चा रुपन्देहीका अध्यक्ष टानबहादुर केसीको निधन भएको छ । बिहीबार मध्यान्ह भाइटिका लगाउँदै गरेका केसी अचानक बेहोस भएपछि अस्पताल पुर्‍याउँदै गर्दा उनको निधन भएको हो ।

Continue Reading

आज भाइटीकाको दिन कस्तो रहला मौसम ?

काठमाडौं । आज तिहारको मुख्य दिन भाइटीका लगाएर देशभर उल्लासपूर्वक मनाइँदैछ। मौसमविद्हरूका अनुसार आज देशका अधिकांश भागमा मौसम सफा रहनेछ, जसले टीका–भेटघाटका कार्यक्रम सहज बनाउनेछ।   जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अनुसार हाल कर्णाली र सुदूरपश्चिम प्रदेशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसअनुसार बिहीबार दिउँसो सबै प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहँदै बाँकी […]

Continue Reading

आज तिहारकाे मुख्य दिन भाइटीका: उत्तम साइत बिहान ११ बजेर ३९ मिनेटमा

  काठमाडौँ । तिहारको मुख्य दिन आज भाइटीका मनाइँदैछ । आज दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइँदैछ ।   प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको छैटौँ दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् । […]

Continue Reading

फिदिम ११ काे वडा कार्यालयमा तोडफोड

  पाँचथर  । फिदिम नगरपालिका–११, तृतिया बजारस्थित फिदिम नगरपालिका–११ नं. वडा कार्यालय भवनमा तोडफोड भएको छ। घटनामा वडा कार्यालयको एक तल्ले पक्की भवनका ७ वटा झ्यालका कुल २१ वटा पल्लाको सिसा फुटाई क्षति पुर्‍याइएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ। तोडफोडमा संलग्न फिदिम–११ का २८ वर्षीय बल शंकर र ३१ वर्षीय भिम सुबेदीलाई प्रहरीले नियन्त्रणमा […]

Continue Reading

तिहारमा गोवर्धन पर्वतको पूजा किन गरिन्छ ?

  पाँचथर । तिहारअन्र्तगत पर्ने आज गोवर्धन पूजाआज  हो । आज वर्षभर जोतिएर मानव हितका लागि सेवा गर्ने गोरुलाई पनि आज पूजाआजा गरी मीठा मीठा खानेकुरा खान दिने प्रचलन छ । यसै गरी कृषक एवं हलीलाई पनि आज पूजा गर्ने गरिन्छ । गोवर्धन पूजा हिन्दुहरूको एक प्रमुख पर्व पनि हो । आजको दिनमा आँगनमा लिपपोत […]

Continue Reading

काठमाडौँमा न्हु दँया भिन्तुना: स्वागत गरियो नेपाल सम्वत ११४६

  काठमाडौ । बसन्तपुर काठमाडौँ मा आज धिमे लगायत परम्परागत बाजा साथै नेवारी पहिरनमा सजिएर नयाँ वर्षको न्हु दँया भिन्तुना (शुभकामना) र्‍याली सहित कार्यक्रम गरिएको छ । नेपाल सम्वत ११४६ को भिन्तुना र्‍याली निकालिएको हो ।न्हुदँया भिन्तुना । अर्थात् नयाँ वर्षको शुभकामना । र, यो शुभकामना हो, नेपाल संवत् ११४६ को अवसरमा काठमाडौँ मा कार्यक्रम […]

Continue Reading

कार्तिक शुक्ल प्रतिपदाः आज एकै दिन गोरु, गोवर्द्धन र हलि पूजा गरिँदै

  काठमाडौ  । कार्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको चौँथो दिन आज गोरु र कृषकको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । वर्षभर जोतिएर मानव हितका लागि सेवा गर्ने गोरुलाई पनि आज पूजाआजा गरी मीठा खानेकुरा खान दिने प्रचलन छ । गोरुलाई देवाधिदेव महादेवको वाहन अर्थात् साँढेका रुपमा पनि पूजा गर्ने परम्परा छ […]

Continue Reading

नेवार समुदायमा म्हः पूजा गरिँदैछ

  काठमाडौँ । कार्तिक शुक्ल प्रतिपदाका दिन आज नेवार समुदायमा  म्हः (आत्म) पूजा गरिँदैछ । प्रत्येक वर्ष कार्तिक शुक्ल प्रतिपदाका दिन नेवार समुदायका मानिसले आत्म  (म्हः) पूजा पर्व मनाउने गर्दछन् । मानिसको आत्मा नै सबैभन्दा ठूलो र महत्वपूर्ण भएकाले आत्म पूजा गर्ने परम्परा शास्त्रीय भएको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले बताए। आत्म सन्तुष्ट बनाई खुसी […]

Continue Reading

दलहरूसँग छलफलपछि प्रधानमन्त्री कार्कीले भनिन्, ‘आ-आफ्नो ठाउँबाट निर्वाचनमा जुटौँ’

  काठमाडाैँ । प्रधानमन्त्री सुशीला कार्कीले तोकिएको मितिमा भयरहित र निष्पक्ष वातावरणमा निर्वाचन सम्पन्न गर्न सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको पुनः दोहोर्‍याएकी छन्। मङ्गलबार बालुवाटारमा प्रमुख राजनीतिक दलहरूसँग भएको संयुक्त संवादपछि सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री कार्कीले सबै दल, नागरिक र राज्यका अङ्गहरूलाई आ–आफ्नो जिम्मेवारीका साथ आगामी निर्वाचनमा जुट्न आह्वान समेत गरिन्। उनले भनिन्, “आगामी निर्वाचनको वातावरण […]

Continue Reading