राष्ट्रपति पौडेलले छलफलका लागि बाेलाए राजनीतिक दललाई

  काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले छलफलका लागि राजनीतिक दललाई राष्ट्रपति कार्यालयमा बोलाएका छन् । पौडेलले शुक्रबार दिउँसो ४ बजे छलफल गर्नेगरी सबै राजनीतिक दललाई बोलाएका हुन् । छलफल राष्ट्रपति कार्यालय शीतल निवासमा हुनेछ । एक मन्त्रीका अनुसार बिहीबार राष्ट्रपतिसँग भएको छलफलपछि सबै दललाई निर्वाचनको विषयमा छलफलका लागि राष्ट्रपतिले बोलाएका हुन् । बिहीबार प्रधानमन्त्री सुशीला कार्की […]

Continue Reading

रास्वपाको सचिवालय बैठक बस्दै

  काठमाडौ  । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्दैछ । आजको बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बोलाइएको छ ।   बैठकमा पार्टीको विस्तारित बैठकको एजेण्डा तथा व्यवस्था, विपद व्यवस्थापनमा पार्टीको सक्रियता र आगामी अभियान र सद्भाव यात्राको कार्यसूची लगायतका विषयमा छलफल गर्ने एजेण्डा छ ।   असोज २२ गतेको बैठकको […]

Continue Reading

नेपालमा किन बढ्दैछ मानसिक समस्या, के हो उपचार पद्धति ?

उचित उपचार, मनोपरामर्श र सामाजिक सहयोग पाएको खण्डमा मानसिक समस्याको पूर्ण रूपमा उपचार सम्भव केही समय यता मानसिक समस्या भएका बिरामीको संख्या बढ्दो क्रममा छ।   मनोचिकित्सकहरूका अनुसार सामान्यतया मानव मस्तिष्कले गर्ने विभिन्न कार्य बोली, चेतना, भावना, विचार, स्मृति, स्मरण शक्ति आदि कार्यमा गडबडी हुनु मानसिक समस्या हो। मानिस पूर्ण स्वस्थ रहन शारीरिक, मानसिक र […]

Continue Reading

युद्धका बेला किन बढ्छ कण्डमको बिक्री ?

  काठमाडौं । युद्धजस्ता संकटको बेलामा बजारमा अत्यावश्यकीय वस्तुहरुको माग तथा मूल्य बढ्ने कुरा हामीलाई थाहै छ । तर युद्धको बेलामा खानेकुरा तथा अन्य उपभोग्य वस्तुहरुको मात्र होइन कण्डमको बिक्री पनि ह्वात्तै बढ्ने गरेको तथ्यांकले देखाएको छ ।   केही महिनाअघि इजरायलसँग भएको युद्धका क्रममा इरानमा कण्डमको माग तथा बिक्री आकाशिएको तथ्यले यसलाई पुष्टि गर्दछ […]

Continue Reading

कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक आज पनि

काठमाडौँ । नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक आज पनि बस्ने भएको छ । पार्टी कार्यालय सानेमा दिउसो १ बजेबाट बैठक सुरु हुनेछ । यसअघि हिजो बसेको बैठकमा अधिकांश नेताहरूले आगामी मंसिरभित्रै विधि प्रक्रिया पूरा गरेर महाधिवेशन गर्नतर्फ अग्रसर हुनुपर्ने बताएका थिए । कांग्रेस प्रवक्ता डा प्रकाशशरण महतले अहिलेको अवस्थामा सबै दलहरूबिच समान धारणा बनाउन […]

Continue Reading

आज एमालेको सचिवालय बैठक बस्दै

Deकाठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । यसअघि आइतबार बस्ने भनिएको एमालेको ५८औँ सचिवालय बैठक आज बस्न लागेको हो । अविरल वर्षाका कारण बाढीपहिरो र डुबान भएकाले आइतबारको बैठक आजका लागि सारिएको थियो । यही असोज २७ देखि २९ गतेसम्म काठमाडौंमा बस्ने गरी तय गरिएको केन्द्रीय समितिको बैठकका एजेन्डा तय गर्न सचिवालय बैठक […]

Continue Reading

आज विश्व मानसिक स्वास्थ्य दिवस

काठमाडौ  । आज विश्व मानसिक स्वास्थ्य दिवस विश्वभर विभिन्न कार्यक्रम गरी मनाइदैछ । ‘मानविय संकटमा मानसिक स्वास्थ्य वा सेवामा पहुँच: विपद् र आपत्कालीन अवस्थाहरूमा मानसिक स्वास्थ्य’ भन्ने नाराका साथ यस बर्षको विश्व मानसिक स्वास्थ्य दिवस मनाइदैछ । मानसिक स्वास्थ्य सम्बन्धी चेतना अभिवृद्धि गर्ने उद्देश्यले हरेक वर्षको अक्टोबर १० तारिखमा यो दिवस मनाइन्छ । सन् १९९२ […]

Continue Reading

आजकाे माैसम- यी दुई प्रदेशमा वर्षाको सम्भावना

  काठमाडौँ । सुदूरपश्चिम, कर्णाली प्रदेशलगायत लुम्बिनी प्रदेशको पश्चिमी भूभागको धेरै स्थानहरू र गण्डकी प्रदेशको पश्चिमी भूभागको थोरै स्थानहरूमा पश्चिमी वायुको प्रभाव तथा बाँकी भूभागमा मनसुनी वायु तथा स्थानीय वायुको कमजोर प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।   जसको प्रभावले देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी तराई भूभागमा मौसम मुख्यतया सफा रहेको छ […]

Continue Reading

को हुन विश्वक्रान्तिका नायक चे ग्वेभारा ?

  पाँचथर । चे ग्वेभारा’ विश्वक्रान्तिका नायक हुन् । अर्जेन्टिनामा जन्मिएर क्यूवामा क्रान्ति सम्पन्न गरी बोलिभियाको जंगलमा शहादत प्राप्त गर्ने क्रान्ति नायक चे ग्वेभारा आज विश्वका श्रमजीवी मजदुरहरुको ढुकढुकी बनेका छन् ।   विश्व साम्राज्यवादसँग लडेर दुनियाँभर कम्युनिस्ट शासन स्थापना गर्ने महान उद्देश्य बोकेर उनी बोलिभिया पुगे । अदम्य शाहसका धनी चेको त्यहीँ हत्या भयो । […]

Continue Reading

त्रिभुवन विश्वविद्यालयका ६५२ विद्यार्थीको उत्तरपुस्तिका जलेर नष्ट

काठमाडौ  । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा त्रिभुवन विश्वविद्यालयका ६५२ विद्यार्थीको परीक्षा उत्तरपुस्तिका जलेर नष्ट भएका छन्। परीक्षा नियन्त्रण कार्यालय बल्खुका अनुसार स्नातक तह दोस्रो वर्षका आंशिक र मौका परीक्षाका उत्तरपुस्तिकाहरू आगलागीमा नष्ट भएका हुन्। “तीनवटा परीक्षा केन्द्रका उत्तरपुस्तिका जलेका छन्,” परीक्षा नियन्त्रक सूर्यकान्त कलौनीले बताए, “जलेका कारण ती विद्यार्थीका […]

Continue Reading