बाढीपहिरोका कारण पाँचथरमा दुईको मृत्यु तीन घाइते

पाँचथर । बाढीपहिरोका कारण पाँचथरमा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार तुम्बेवा गाउँपालिका–४ ओलनेकी ७९ वर्षीया कान्छीमाया शेर्माको पहिरोमा परेर मृत्यु भएको छ । शेर्माको घरमा पहिरो झर्दा पुरिएर मृत्यु भएको हो । फाल्गुनन्द गाउँपालिका–३ त्रिवेणी दोभानमा निबु खोलाले बगाउँदा सोही स्थानका थलीबहादुर नेम्बाङका […]

Continue Reading

देश नेपालको राजनीतिमा माधव नेपालको अपरिहार्यता

बासु दुलाल   नेपालको आधुनिक राजनीतिक यात्रामा केही व्यक्तित्वहरू छन् जसले राजनीतिलाई सत्ता होइन, सेवा का रूपमा व्याख्या गरे। तिनमध्ये एक प्रमुख नाम हो -माधव कुमार नेपाल। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष, पूर्वप्रधानमन्त्री तथा समाजवादी राजनीतिक चेतनाका सन्तुलित वाहक। उनको जीवनशैली, विचार र व्यवहारले उनलाई नेपाली राजनीतिक परिदृश्यमा एक “सादा, सिद्धान्तप्रेमी र विवेकी नेता” को […]

Continue Reading

आज काेजाग्रत पूर्णिमा: दसैँको अन्तिम दिन

। बडादसैँ पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधनासहित रात्रिमा जाग्राम बसेपछि आजदेखि समापन हुँदैछ ।

Continue Reading

बाढीले १३ जलविद्युत आयोजनाको उत्पादन बन्द

। दुई दिन परेको बर्षाले देशभरका १३ जलविद्युत आयोजनाको उत्पादन बन्द भएको छ । स्वतन्त्र उर्जा उत्पादकहरुको सस्था इप्पानले संकलन गरेको तथ्यांक अनुसार हालसम्म १०५.४ मेगावाटका १३ जलविद्युत योजनाको उत्पादन बन्द भएको छ भने निर्माधीन रहेका ९३ मेगावाटका ५ जलविद्युत आयोजनामा बाढीले क्षति पुर्याएको छ । बाढी पहिरोले धेरै इलाम र पाँचथरका जलविद्युत आयोजनामा क्षति […]

Continue Reading

विपद्का घटनाबाट देशभर ४० जनाको मृत्यु, ११ बेपत्ता

। शुक्रबार रातिदेखि परेको अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा ४० जनाको मृत्यु भएको छ । दुई दिनको अविरल वर्षाका कारण बाढीपहिरो, चट्याङ, गाडी दुर्घटना तथा खोलाले बगाउँदा उक्त क्षति भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सबैभन्दा बढी कोशी प्रदेशमा मानवीय क्षति भएको छ । प्रदेश प्रदेशको इलाममा मात्र बाढी पहिरोमा परी २८ जनाको […]

Continue Reading

इलाममा वर्षाकाे बितण्डा: २ जनाकाे मृत्यु १५ वढी बेपत्ता

  पाँचथर । शनिवार साँझबाट आएको अविरल वर्षापछि इलामका २ जनाको मृत्यु भएको छ । इलामका विभिन्न ठाउँमा खसेको पहिरोमा परि १५ जना भन्दा बढी बेपत्ता भएका छन् । इलाम नगरपालिका वडा नं ६ घोसमा डम्बरबहादुर पाख्रिनको घर पहिरोले पुर्दा २ जनाको मृत्यु भएको छ। घरमा रहेका ३ जना बेपत्ता छन् । पहिरोले पुरेर घाइते […]

Continue Reading

दशैको टीका लगाउनेक्रम आजपनि जारी

 । आश्विनशुक्ल त्रयोदशीका दिन आज नवदुर्गाको प्रसादस्वरुप दशैको टीका लगाउन र आशीर्वाद थाप्न मान्यजनको घरमा जानेक्रम जारी रहेको छ । नौ दिनसम्म पूजा आराधना गरी विजयादशमीका दिन देवी विसर्जन गरेपछि सुरु भएको प्रसाद लगाउने र मान्यजनबाट आशीर्वाद लिने क्रम कोजाग्रत पूर्णिमाका दिनसम्म जारी रहन्छ । पहिलो दिन मान्यजनकहाँ जान नपाएकाहरु पूर्णिमाका दिनसम्म मान्यजन कहाँ पुगेर […]

Continue Reading

निजी हेलिकप्टर तयारी अवस्थामा राख्न गृहको निर्देशन

काठमाडौं । गृह मन्त्रालयले वायु सेवा सञ्चालक सङ्घलाई निजी हेलिकप्टरहरूलाई तत्काल प्रयोगका लागि तयारी अवस्थामा राख्न अनुरोध गर्दै पत्राचार गरेको छ । मन्त्रालयले शनिवार वायु सेवा सञ्चालकहरूलाई पत्राचार गर्दै मन्त्रालयको लिखित तथा मौखिक अनुरोधमा परिचालन हुने गरी निजी हेलिकप्टरलाई तत्काल प्रयोगको लागि तयारी अवस्थामा राख्न अनुरोध हो । भारी तथा अति भारी वर्षाका कारण आउन […]

Continue Reading

अविरल वर्षाका कारण भोलि र पर्सि बिदा

  पाँचथर । अविरल वर्षासँगैको प्रतिकुल परिस्थितिलाई मध्यनजर गर्दै सरकारले थप दुई दिन बिदा दिएको छ । सरकारले आइतबार र सोमबार बिदा दिएको हो । सरकारी कार्यालयहरू भोलिदेखि खुल्ने तय भएपनि अविरल वर्षाका कारण सडक अवरुद्ध भएसँगै सरकारले थप दुई दिने बिदा दिने निर्णय गरेको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए ।

Continue Reading

पाँचथर बोलेरो दुर्घटना : ५ को मृत्यु, ६ घाइते

। पाँचथरको कुम्मायक ३ कार्तिकेस्थित तमोर करिडोर मा भएको बोलेरो दुर्घटनामा ५ जनाको मृत्यु भएको छ । पाँचथरबाट यात्रु लिएर धरान आउँदै गरेको बोलेरो गाडी भिरबाट तमोर नदीमा खस्दा ५ जनाको मृत्यु भएको हो ।   कोशी प्रदेश प्रहरी ईश्वर कार्कीले दुर्घटनामा ५ जनाको मृत्यु भएको बताए । उनकाअनुसार पाँचथरबाट धरानतर्फ यात्रु बोकेर गइरहेको मे […]

Continue Reading