यी २० जिल्लामा आज भारी वर्षाको सम्भावना सतर्कता अपनाउन आग्रह

काठमाडौँ । देशका विभिन्न क्षेत्रमा वर्षा सुरु भएको छ । विभिन्न जिल्लामा आज भारी वर्षाको सम्भावना रहेकोले बाढीको जोखिम उच्च रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार आज सुनसरी, उदयपुर, सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलान्चोक, काठमाडौँ, ललितपुर, भक्तपुर, मकवानपुर, चितवन र आसपासका जिल्लाहरूमा […]

Continue Reading

” बारीको कुनामा फल्ने, बजारमा नबिक्ने: त्यतिकै कुहिएर जाने कुभिण्डोको फाइदा “

तरकारी, अचार, मिठाई र मस्यौराको रूपमा परिचित कुभिण्डो पछिल्लो समय स्वास्थ्यवर्दक पेयको रूपमा लोकप्रिय बन्न थालेको छ।   गर्मीमा शरीरलाई शीतल राख्नेदेखि तौल नियन्त्रण र पाचन प्रणाली सुधार गर्नेसम्मका अनेकौं फाइदाका कारण कुभिण्डोको जुस सेवन गर्नेहरूको संख्या बढ्दो छ। आयुर्वेदमा समेत औषधीय गुणले भरिपूर्ण मानिने यो जुसलाई स्वास्थ्य विज्ञहरूले ‘डिटक्स ड्रिङ्क’ का रूपमा सिफारिस गर्न […]

Continue Reading

विपद् पूर्वतयारी र प्रतिकार्यमा उच्च सक्रियताका साथ जुट्न निर्देशन

विपद् पूर्वतयारी र प्रतिकार्यमा उच्च सक्रियता देखाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, प्रदेश विपद् व्यवस्थापन समिति, जिल्ला विपद्व्यवस्थापन समिति र स्थानीय विपद् व्यवस्थापन समितिलाई निर्देशन दिइएको  । प्रधानमन्त्रीको स्वकीय सचिवालयले आज विज्ञप्ति जारी गर्दै विपद् पूर्वतयारी, प्रतिकार्य, खोज उद्धार, राहत तथा पुनस्र्थापनालाई प्रभावकारीरूपमा सम्पादन गरी विपदबाट हुन सक्ने जोखिम न्यूनीकरणमा योगदान गर्न आग्रह […]

Continue Reading

मौलिक पर्वले राष्ट्रिय एकताको भावना बलियो बनाउन सहयोग पुग्छ : अध्यक्ष नेपाल

  काठमाडौँ ।  नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले विभिन्न चाडपर्वहरूले मुलुकमा राष्ट्रिय एकताको भावनालाई बलियो बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ । बडादसैँका अवसरमा शुभकामना दिँदै उहाँले देशमा रहेको भौगोलिक, सांस्कृतिक र भाषिक विविधताबीच एकता कायम गर्न यस्ता पर्वले महत्त्वपूर्ण योगदान पु¥याउने बताउनुभएको हो ।   “नेपालजस्तो बहुजातीय, बहुभाषिक र […]

Continue Reading

टिकाको तेस्रो दिन: नवदुर्गाको प्रसाद र आशीर्वाद थाप्ने क्रम जारी

  काठमाडौँ । आज आश्विन शुक्ल द्वादशीका दिन पनि नवदुर्गाको प्रसाद स्वरूप टीका थाप्न र आशीर्वाद लिन मान्यजनका घरमा जाने क्रम जारी छ ।   नौ दिनसम्म पूजा आराधना गरी देवी विसर्जन गरेपछि विजयादशमीका दिनदेखि सुरु भएको प्रसाद लगाउने र मान्यजनबाट आशीर्वाद लिने क्रम कोजाग्रत पूर्णिमाका दिनसम्म जारी रहन्छ। पश्चिम नेपालका केही जिल्लामा भने विजयादशमीका दिन […]

Continue Reading

यी पाँच प्रदेशमा धेरै भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह

  काठमाडौँ । हाल देशभर बङ्गालको खाडीबाट आएको जलवाश्प युक्त हावा (मनसुनी वायुको) प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशभर साधरणतया बदली रहेको । कोशी, बागमती, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर साधरणतया बदली रहने छ । कोशी, मधेस, बागमती, गण्डकी  र लुम्बिनी […]

Continue Reading

असुरोको औषधीय गुण र महत्वहरू

   असुरो औषधीय गुण भएको बुट्यान वर्गमा पर्ने वनस्पति हो । यो वनस्पति नेपालमा १२०० मिटर सम्मको उचाइमा विशेष गरेर बाटा , धाराको छेउछाउ र बन जंगलको किनाराको खुल्ला क्षेत्रमा पाइन्छ ।   यसको बुटा सामान्यतया १ मिटर अग्लो हुन्छ र बढीमा २. ५ मिटर सम्म अग्लो हुन्छ। यसको पातको लम्बाई २० सेन्टिमिटर र चौडाई […]

Continue Reading

सुशीला कार्कीको अन्तरिम सरकार र दलहरूको सम्भावित भूमिका

  लेखक : लोकनाथ धमाला नेपालको राजनीतिक यात्रामा नयाँ अध्याय खुलेको छ। मुलुक अत्यन्तै संवेदनशील अवस्थामा रहेको बेला नेपालकी पहिलो महिला कार्यवाहक प्रधानमन्त्रीको रूपमा सुशीला कार्कीले जिम्मेवारी सम्हालेकी छिन्।   संविधानविद् र कानुन पालनकर्ताको छविमा परिचित कार्की अब मुलुकलाई स्थिरता र नयाँ निर्वाचनतर्फ डोर्याउने कि फेरि विवाद र अस्थिरताको भुमरीमा धकेलिने भन्ने प्रश्नमा केन्द्रित छिन्। […]

Continue Reading

आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मध्यम वर्षाको सम्भावना

काठमाडौँ । हाल देशभर मनसुनी वायुको र स्थानीय वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार दिउँसो देशभर साधारणतया बदली रहने छ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाड र तराइका केही भू-भागहरू र मधेस प्रदेश लगायत देशका बाँकी प्रदेशका पहाड र तराई भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको […]

Continue Reading

पाँचथरकाे याङवरकस्थित निशान धाममा नचाईगाे जोर निशान

फिदिम, । पाँचथरको याङवरक गाउँ पालिका ४ कोकालिका निशान धाममा धुमधामका साथ जोर निशान नचाइएको छ । वर्षौंदेखिको परम्परालाई निरन्तरता दिँदै यहाँ कम्फु र जङ्गे नामका जोर निशान धुमधाम साथ नचाइएको हो । यी निशान प्रत्येक वर्ष महानवमीका दिन नव दुर्गा भवानीको प्रतिक र शक्तिका रुपमा पुजा गरेर नचाउने चलन छ । यो वर्ष पनि […]

Continue Reading