गायिका आशा भोसलेको निधन

काठमाडौं । धेरै नेपाली गीतमा स्वर दिएकी विश्वविख्यात गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको छ। लामो समयदेखि भारतीय संगीत जगतमा साम्राज्य फैलाउन सफल भोसलेको मुम्बईस्थित ब्रीच क्यान्डी अस्पतालमा उपचारका क्रममा आइतबार निधन भएको हो। नेपाली सुगम संगीत र चलचित्र क्षेत्रमा समेत अमेट छाप छोड्नुभएकी भोसलेको निधनले नेपालको कला क्षेत्र पनि मर्माहत भएको छ। […]

Continue Reading

नेकोस सेल्फ डिफेन्स कोच सेमिनार सम्पन्न

काठमाडौँ । नेपाल स्पोर्ट सेन्टर (नेकोस) को आयोजनामा दुई दिने ‘नेकोस सेल्फ डिफेन्स कोच सेमिनार २०८२’ सम्पन्न भएको छ। नेकोसका अध्यक्ष अनिल कुमार रिजालको अध्यक्षतामा काठमाडौको बुद्धनगरस्थित आरम्भ रेस्टुरेन्टमा संचालित उक्त सेमिनार शनिबार र आइतबार दुई दिनसम्म चलेको थियो। ​सेमिनारको समापन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि एवं बागमती प्रदेशका पूर्व मुख्यमन्त्री तथा नेकपाका  नेता राजेन्द्रप्रसाद […]

Continue Reading

जुनियर स्कूल प्रिन्सेसमा २०२६ को पहिलो अडिसनवाट २० बालिका छनौट

काठमाडौं । वार्षिक परीक्षा पछि फुर्सदमा रहने बालिकाहरुको प्रतिभा प्रस्तुति तथा व्यक्तित्व विकाशका लागि सिजन मिडियाले विगत १६ वर्षदेखि निरन्तररुपमा आयोजना हुदै आएको ‘ जुनियर स्कूल प्रिन्सेज २०२६’ ११ औं सस्करण प्रतियोगिताको आज भएको पहिलो अडिसनमा २० जना प्रतियोगी छात्राहरुलाई छनौट गरीएको छ । प्रतियोगीताको अडिसनमा निर्णायक मण्डलमा एसइई प्रिन्सेसका विजेताहरु प्राश्ना श्रेष्ठ,प्राप्ती श्रेष्ठ र शुभ […]

Continue Reading

जुम्ली किसानले राखे मार्सी धानको बेर्ना

जुम्ला । यहाँको प्रसिद्ध मार्सी धानको बीउ राखिएको छ । परम्परागत रीतिरिवाजअनुसार चैत १२ गते घरमा उमारेको बीउ चैत २० गते बेर्ना राख्ने चलन रहिआएकाले यस वर्ष पनि सोहीअनुसार गरिएको नागरिक समाज जुम्लाका संयोजक राजबहादुर महतले जानकारी दिए । पुरानो संस्कारअनुसार चैत १२ गते बीउलाई बोराभित्र राखेर पानीमा भिजाइन्छ । १६ गते बाहिर निकालिन्छ र […]

Continue Reading

चार दिनमा देशभरबाट २२६ जना पक्राउ

काठमाडौं । नेपाल प्रहरीले सञ्चालन गरेको खोजी अभियानका क्रममा चार दिनमा दुई सय २६ जना पक्राउ गरेको छ । प्रहरीले गुण्डागर्दी, बिचौलिया, अभद्र व्यवहारलगायतका गैरकानुनी कार्यविरुद्ध विभिन्न स्थानमा सञ्चालन गरेको अभियानका क्रममा यही चैत १८, १९, २० र २१ गते गरी दुई सय २६ जनालाई पक्राउ गरेको हो । केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक अविनारायण […]

Continue Reading

विगत ३५ वर्षमा देशमा ‘केही पनि भएन’ भन्ने भाष्य गलत: भीष्मराज आङ्देम्बे

काठमाडौं । प्रतिनिधिसभाको पहिलो बैठकमा नेपाली कांग्रेसका तर्फबाट बोल्दै सांसद भीष्मराज आङ्देम्बेले विगत ३५ वर्षमा देशमा ‘केही पनि भएन’ भन्ने भाष्य गलत रहेको भन्दै पुराना उपलब्धिको फेहरिस्त प्रस्तुत गरे। बिहीबारको बैठकमा उनले भदौ २३ र २४ गते संसद भवन र सिंहदरबार जलाइएको घटनाको अनुसन्धानमाथि पनि सरकारलाई गम्भीर प्रश्न सोधे। नयाँ यात्रा प्रारम्भ भएको भन्दै सम्बोधन सुरु […]

Continue Reading

नेकपाको प्रमुख सचेतकमा युवराज दुलाल

सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट प्रत्यक्ष निर्वाचित दुलाल पार्टीभित्र सक्रिय र संगठनात्मक क्षमताका आधारमा परिचित नेता मानिन्छन् । संसदीय गतिविधिलाई व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यसहित उनलाई उक्त जिम्मेवारी दिइएको पार्टीले जनाएको छ । दुलाललाई प्रमुख सचेतक नियुक्त गरिएको जानकारी दिँदै पार्टीले संघीय संसद् सचिवालयलाई औपचारिक पत्र पठाइसकेको छ । अब उनले संसदमा पार्टीका सांसदहरूलाई एकीकृत […]

Continue Reading

पूर्वगृहमन्त्री लेखकलाई २ नं गण महाराजगञ्जमा राखियाे

काठमाडौँ । पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई नेपाल प्रहरीले पक्राउ गरी २ नं गण महाराजगञ्जमा राखेको छ । उनलाई आज बिहान भक्तपुरको कटुञ्जेस्थित उनकै निवासबाट पक्राउ गरिएको थियो । उनलाई २ नं गण महाराजगञ्जमा राखिएको पारिवारिक स्रोतले जनाएको छ । जेनजी आन्दोनलको छानबिन गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्की संयोजकत्वको आयोगले दिएको सिफारिस कार्यान्वयनका सिलसिलामा […]

Continue Reading

मन्त्रिपरिषद् बैठकका चार निर्णय सार्वजनिक

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को नेतृत्वमा गठित नयाँ सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले गरेका चार वटा मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । शुक्रबार बसेकाे मन्त्रिपरिषद् बैठकले विभिन्न चार वटा निर्णय गरेकाे हाे। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार बसेको बैठकले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेललाई सरकारकाे प्रवक्तामा नियुक्त गर्ने निर्णय गरिएकाे छ […]

Continue Reading

गौरीबहादुर कार्की नेतृत्वको आयोगले गरेको सिफारिस कार्यान्वयन गर्ने सरकारको निर्णय

काठमाडौँ । सरकारले गौरीबहादुर कार्की नेतृत्वको जेनजी आन्दोलनसम्बन्धी जाँचबुझ आयोगले सिफारिस गरेको विषयहरु कार्यान्वयन गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको बालेन नेतृत्वको मन्त्रिपरिषद्को पहिलो बैठकले सो निर्णय गरेको  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए । उनका अनुसार आयोगले सिफारिस गरेका व्यक्ति र निकायमध्ये सुरक्षा संयन्त्रको हकमा अध्ययन समिति […]

Continue Reading