राप्रपा चुनावबाट भाग्दैन, : अध्यक्ष लिङ्देन

  काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो पार्टी चुनावबाट नभाग्ने स्पष्ट पारेका छन् । ‘पार्टी केन्द्रीय कार्यालयमा बुधबार बसेको केन्द्रीय कार्यसमिति बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, निर्वाचन प्रणाली अहिलेको अवस्थामा दीर्घकालीन समस्या समाधान गर्न सक्दैन, तर निर्वाचन भएमा हामी भाग्दैनौं, तयारी गरेर मात्रै जानेछौं।’ उनले जेनजी आन्दोलनको बीचमै संसद्ले निकास […]

Continue Reading

मधेशको मुख्यमन्त्रीमा लोसपा नेता जितेन्द्र सोनल नियुक्त

जनकपुरधाम । मधेश प्रदेशको मुख्यमन्त्रीमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता जितेन्द्र सोनल नियुक्त भएका छन् । प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् । संविधानको धारा १६८ को उपधारा २ बमोजिम उनलाई मुख्यमन्त्रीमा नियुक्त गरिएको हो । आजै ६ दलको समर्थनमा उनले ५७ प्रदेश सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुख कार्यालयमा मुख्यमन्त्री नियुक्तिको लागि […]

Continue Reading

किवीलाई किन भनिन्छ ‘राजा

  काठमाडौँ ।  विश्वभरका फलफूलहरूमध्ये किवीलाई ‘राजा फल’ को उपमा दिइएको छ। यसमा भिटामिन ‘सी’ को अत्यधिक मात्राका साथै अन्य पोषक तत्वहरू पनि प्रचुर मात्रामा पाइने भएकाले यसलाई युरोप र अमेरिकामा ‘सर्वोत्कृष्ट फल’ मानिन्छ। बेलायतको कृषि मन्त्रालयले गरेको एक अध्ययनले किवीमा अन्य फलफूलको तुलनामा भिटामिन, प्रोटिन, मिनरल र अन्य आवश्यक तत्वहरू धेरै मात्रामा पाइने तथ्य […]

Continue Reading

ओली नेतृत्वमा नरहे एमालेसँग पनि हुन सक्छ एकता : संयोजक प्रचण्ड

  धादिङ । नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमालेसँगको सम्भावित एकता सम्बन्धमा स्पष्ट संकेत दिनुभएको छ। धादिङको बेनिघाट रोराङमा आयोजित भेटघाट कार्यक्रममा संयोजक प्रचण्डले युवा तथा पार्टी नेताकार्यकर्तासँग कुराकानी गर्दै आगामी चुनावलाई पार्टीको प्रमुख एजेन्डा बनाउँदै अघि बढ्ने बताउनुभयो। उहाँले भन्नुभयो, ‘अबको माओवादीको लाइन भनेको चुनाव हो।’ साथै, तिहारलगत्तै समाजवादी मोर्चाभित्र रहेका […]

Continue Reading

जेन्जीहरूको असली प्रतिनिधि पार्टी माओवादी केन्द्र हो : संयोजक प्रचण्ड

  धादिङ । नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश माओवादी केन्द्रको एजेण्डामै अघि बढ्ने विश्वास व्यक्त गर्नुभएको छ । धादिङको थाक्रे गाउँपालिकाको महादेवेसीमा आयोजित पार्टी गाउँपालिकाको बैठकमा सम्बोधन गर्दै उहाँले माओवादी केन्द्रले देशको नेतृत्व लिनुपर्ने बताउनुभयो ।   संयोजक प्रचण्डले देश संकटपूर्ण परिस्थितिबाट गुज्रिरहेको बताउँदै संकटको अवस्थामा माओवादी केन्द्र दृढतापूर्वक संविधान, गणतन्त्र […]

Continue Reading

एमालेको केन्द्रीय कमिटी बैठक आजदेखि

  काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आजदेखि सुरु हुने भएको छ । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बिहान ११ बजे ललितपुरको जावलाखेलमा बैठक सुरु हुनेछ ।   बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको समसामयिक राजनीतिक घटनाक्रम समेटिएको राजनीतिक प्रतिवेदन, राजनीतिक प्रस्ताव र विविध विषयमा छलफल गर्ने कार्यसूची छ । आसन्न पार्टीको […]

Continue Reading

कोशी प्रदेशमा हल्का वर्षाको सम्भावना, अन्यत्रको मौसम कस्तो रहला ?

  काठमाडौँ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउसो कोशी प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया सफा रहने छ । कोशी प्रदेशको […]

Continue Reading

विपिन जोशीको निधन प्रति राष्ट्रपतिद्वारा दुख ब्यक्त

  काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले लर्न एण्ड अर्न कार्यक्रममा सहभागी हुन इजरायल गएका नेपाली विद्यार्थी विपिन जोशीको निधन भएको भन्ने खबरले आफू अत्यन्त मर्माहत भएको बताउनुभएको छ ।   उहाँले प्यालेष्टेनी समूह हमासको कब्जामा रहेका जोशीको रिहाईको लागि आफूलेसमेत पटकपटक अथक प्रयास गरेको स्मरण गर्दै अकस्मात जोशीको निधन भएको भन्ने खबरले आफू स्तब्ध भएको […]

Continue Reading

यस्ता छन् गाँजा खानुका फाइदा

। आज महाशिवरात्रि । विशेष गरेर आजको दिनलाई भगवान शिवको प्रसादको रुपमा गाँजा सेवन गर्ने प्रचलन रहेको छ । कुनै समय लागुऔषधका रूपमा लिइने गाँजा बैज्ञानिकले यसको फाइदा पुष्टि गरेसँगै पछिल्लो समय वैधानिक बन्दै गएको छ ।   गाँजाले स्वास्थ्यमा पार्ने प्रभावबारे पछिल्लो समय विभिन्न अनुसन्धान भएका छन् ।  खासगरी ‘ग्लाउकोमा’ भनिने आँखारोग, मुर्छा पर्ने, […]

Continue Reading

प्रतिनिधिसभा पुन:स्थापनाको माग गर्दै सर्वोच्चमा १० थान रिट

  काठमाडौँ  । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा  हालसम्म १० वटा रिट दर्ताका लागि पेस भएको बताएका छन्   आज बिहानदेखि अधिवक्ता प्रेमराज सिलवाल, अधिवक्ता कृतिनाथ शर्मा पौडेल, युवराज सफल पौडेल, विपना शर्मा र आयुष बडाल तथा मकबुल मियाँ लगायतले ती रिट सर्वोच्चमा पुर्‍याएका हुन् । रिटमा प्रधानमन्त्री सुशीला कार्कीको नियुक्ति असंवैधानिक भएको दाबी गरिएको छ । असंवैधानिक […]

Continue Reading