आप्रवासी श्रमिकको अधिकार संरक्षणमा गर्न आग्रह
काठमाडौँ, २ पुस : राष्ट्रिय मानव अधिकार आयोगले वैदेशिक रोजगारीमा गएकाले देशको अर्थतन्त्रलाई पुर्याएको योगदानको अनुपातमा उनीहरुको मानव अधिकार संरक्षणका लागि राज्यले पर्याप्त लगानी गर्न सरकारसँग आग्रह गरेको छ । अन्तरराष्ट्रिय आप्रवासन दिवसका अवसरमा आज आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले जारी गरेको प्रेस विज्ञप्तिमा पीडितको न्यायमा पहुँच पु¥याउन, वैदेशिक रोजगार व्यवस्थापनको विषयलाई राष्ट्रिय महत्वका साथ […]
Continue Reading