छठ मनाउन काठमाडौं महानगरले तोक्यो ८ स्थान
काठमाडौं महानगरपालिकाले महानगरभित्र छठ पर्व मनाउन ८ स्थान तोकेको छ। काठमाडौं महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले शनिबार पत्रकार सम्मेलन गरी उक्त जानकारी दिएका हुन्। उनकाअनुसार महानगरले कमलपोखरी, गौरीघाट, बोक्सीदह, बागमती दोभन, टंकेश्वर, बल्खु कुमारी क्लब अगाडि, कुलेश्वर भलिबल ग्राउण्ड र रामघाट छठ मनाउनको लागि तोकिएको छ। यी ठाउँहरूमा महानगरले सरसफाइको कार्य थालनी गरेको पाण्डले जानकारी […]
Continue Reading