देउवा, ओली र प्रचण्डमाथि छानबिन सुरू

प्रमुख समाचार प्रशासन समाचार
Sewa Prawaha लोक सेवा र प्रशासन सम्बन्धी डिजिटल पत्रिका

 

काठमाडौं । जेन–जी आन्दोलनको बलमा गठित सुशीला कार्की नेतृत्वको सरकारले विगतमा सत्तामा हालीमुहाली गर्दै आएका प्रमुख दलका शीर्षनेताहरूमाथि छानबिन सुरू गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उनीहरूका परिवारका सदस्यहरूको सम्पत्तिमाथि छानबिन सुरू भएको हो ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले दलका नेताहरूको सम्पत्ति तथा वित्तीय कारोबारसम्बन्धी विवरण जुटाइरहेको र सुक्ष्म निगरानी जारी रहेको स्रोतले बताएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *