जाँचबुझ आयोगको म्याद एक महिना थप

प्रशासन समाचार
Sewa Prawaha लोक सेवा र प्रशासन सम्बन्धी डिजिटल पत्रिका

काठमाडौं ।  जेनजी आन्दोलनसम्बन्धी अनुसन्धान गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगको कार्यअवधी एक महिना थप गरेको छ ।

बिहीबारको बसेको मन्त्रिपरिषद् बैठकले सरकारले जेनजी आन्दोलनसम्बन्धी अनुसन्धान गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगको कार्यअवधी थप्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए । आयोगको म्याद यही पुस ९ गते सकिँदै थियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *