साढे ३३ किलो सुन तस्करका नाइके गोरे पनि जेलबाट भागे

आर्थिक प्रमुख समाचार समाचार
Sewa Prawaha लोक सेवा र प्रशासन सम्बन्धी डिजिटल पत्रिका

काठमाडौं । बहुचर्चित साढे ३३ किलो सुन तस्करी काण्डका नाइके चूडामणि उप्रेती ‘गोरे’ पनि फरार भएका छन् ।

जेनजीको प्रदर्शन उग्र बनेपछि सुन्धारास्थित केन्द्रीय कारागारमा आगजनी र तोडफोड गर्दै कैदीहरु भागेपछि सो समूहसँगै गोरेरपनि भागेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *